कैलाली। प्रहरीले धनगढी बजारका विभिन्न स्थानबाट आज लकडाउन उल्लंघन गर्ने १३५ व्यक्तिसहित १०१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले लकडाउनको वेवास्ता गर्दै बिना पास सवारीसाधन चलाएको आरोपमा नियन्त्रणमा लिएकाहरूलाई पहिलोपटकलाई सम्झाबुझाई गरेर दुई घण्टापछि छोडेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेकाहरूलाई दुई घण्टा नियन्त्रणमा लिई आगामी दिनमा उल्लंघन नगर्ने शर्तमा छाडिएको बताए।

प्रहरीले हिजो लकडाउन उल्लंघन गरेको आरोपमा ३१९ व्यक्ति र २९२ सवारी साधनलाई नियन्त्रणमा लिई दुई घण्टापछि छाडेको थियो।

" /> कैलाली। प्रहरीले धनगढी बजारका विभिन्न स्थानबाट आज लकडाउन उल्लंघन गर्ने १३५ व्यक्तिसहित १०१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले लकडाउनको वेवास्ता गर्दै बिना पास सवारीसाधन चलाएको आरोपमा नियन्त्रणमा लिएकाहरूलाई पहिलोपटकलाई सम्झाबुझाई गरेर दुई घण्टापछि छोडेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेकाहरूलाई दुई घण्टा नियन्त्रणमा लिई आगामी दिनमा उल्लंघन नगर्ने शर्तमा छाडिएको बताए।

प्रहरीले हिजो लकडाउन उल्लंघन गरेको आरोपमा ३१९ व्यक्ति र २९२ सवारी साधनलाई नियन्त्रणमा लिई दुई घण्टापछि छाडेको थियो।

"> कैलालीमा लकडाउन उल्लंघन गर्ने १३५ व्यक्तिसहित १०१ सवारी साधन नियन्त्रणमा: Dekhapadhi
कैलालीमा लकडाउन उल्लंघन गर्ने १३५ व्यक्तिसहित १०१ सवारी साधन नियन्त्रणमा <p style="text-align:justify">कैलाली। प्रहरीले धनगढी बजारका विभिन्न स्थानबाट आज लकडाउन उल्लंघन गर्ने १३५ व्यक्तिसहित १०१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ।</p> <p style="text-align:justify">प्रहरीले लकडाउनको वेवास्ता गर्दै बिना पास सवारीसाधन चलाएको आरोपमा नियन्त्रणमा लिएकाहरूलाई&nbsp;पहिलोपटकलाई सम्झाबुझाई गरेर दुई घण्टापछि छोडेको छ।</p> <p style="text-align:justify">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब&nbsp;उपरिक्षक दक्षकुमार बस्नेतले लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेकाहरूलाई दुई घण्टा नियन्त्रणमा लिई आगामी&nbsp;दिनमा उल्लंघन नगर्ने शर्तमा छाडिएको&nbsp;बताए।</p> <p style="text-align:justify">प्रहरीले हिजो लकडाउन उल्लंघन गरेको आरोपमा ३१९ व्यक्ति र २९२ सवारी साधनलाई नियन्त्रणमा लिई दुई घण्टापछि छाडेको&nbsp;थियो।</p>
प्रतिक्रिया दिनुहोस्