काठमाडौं। नेपालमा दिनदिनै ठूलो संख्यामा कोरोना भाइरस संक्रमणका बिरामी थपिइरहेका छन्।

झण्डै एक महीनाको अन्तरालपछि काठमाडाैंमा नयाँ केस देखिएको छ। र, योपटक संक्रमण देखिएकाहरू लकडाउनकैबीच देशका विभिन्न जिल्लाबाट काठमाडाैं भित्रिएकाहरू छन्।

काठमाडाैं उपत्यकाको काठमाडाैं, भक्तपुर र ललितुर तीनै जिल्लामा संक्रमण देखिएपछि सावधानी अपनाउन थालिएको छ। ललितपुर महानगरपालिका वडा नम्बर ६ को कार्यालयले बाहिरबाट आएका व्यक्तिलाई घरमा प्रवेश गर्न नदिन सूचना नै जारी गरेको छ।

ललितपुर महानगरमा कोरोना संक्रमित देखिएसँगै ६ नम्बर वडाका वडाअध्यक्ष हिटलर शाक्यले लकडाउनको समयमा काठमाडौंबाहिरबाट आएकालाई कोठामा प्रवेश नदिन घरधनीलाई निर्देशन दिएका छन्।

उनले लकडाउनको समयमा काठमाडौंबाहिरबाट वा विदेशबाट आएकाहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि घरमा प्रवेश नदिन भनेका हुन्।

विदेशबाट भन्दा पनि बाहिरी जिल्लाबाट आउने क्रम बढेकाले घरबेटीलाई सचेत गराउन यस्तो निर्देशन जारी गरिएको उनले बताए। कोठामा प्रवेश नदिएर उनीहरू कहाँ बस्ने त ? भन्ने प्रश्नमा वडाअध्यक्ष शाक्यले भने,  “त्यसको लागि सबै प्रक्रिया पूरा गर्नुपर्छ। स्वास्थ्य परीक्षण गर्ने, सेल्फ क्वारेन्टाइन बस्ने लगायतका प्रक्रिया पूण गर्ने सर्तमा घरभित्र प्रवेश दिन भनेका छौं।”

आफ्नो घर गएका बहालमा  बस्नेहरूलाई फोनमार्फत आफ्नो घरमा नआउन भनि जानकारी गराउन घरधनीलाई वडा कार्यालयको निर्देशन दिएको छ।

बाहिरबाट आएकाहरूको सूचना लूकाएको खण्डमा घरधनीलाई कारबाही गरिने समेत जनाइएको छ। सूचना लुकाउने घरधनीको घर तत्काल सिल गरिने, क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले वेहोर्नुपर्ने, संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतिपूर्ति तिर्नुपर्ने समेत वडा कार्यालयले जनाएको छ।

आफ्नो टोलभित्र आवतजावतलाई रोक्न टोलभित्र फलफूल, तरकारी तथा अन्य खाद्य पसलहरू तोकिएको समयमा मात्र सामाजिक दूरी कायम गरी सञ्चालन गराउन समेत टोलवासीलाई अनुरोध गरिएको छ।

संक्रमण अझै बढ्दै गएमा र आवश्यक परेको खण्डमा आ-आफ्नो टोललाई सिल समेत गरिने वडा कार्यालयले जनाएको छ।

वडाअध्यक्ष शाक्यले ललितपुरको निदान हस्पिटलमा कोरोना संक्रमित देखिएसँगै आफ्नो क्षेत्र समेत जोखिममा परेको भन्दै सचेतना अपनाएको बताए।

" /> काठमाडौं। नेपालमा दिनदिनै ठूलो संख्यामा कोरोना भाइरस संक्रमणका बिरामी थपिइरहेका छन्।

"> वडाअध्यक्ष हिटलरको निर्देशन- ‘बाहिरबाट आएकालाई घरमा प्रवेश नदिनू’: Dekhapadhi
वडाअध्यक्ष हिटलरको निर्देशन- ‘बाहिरबाट आएकालाई घरमा प्रवेश नदिनू’

प्रतिक्रिया दिनुहोस्