काठमाडौं। आज कोरोना भाइरस संक्रमणको पुष्टि भएका व्यक्ति सशस्त्र प्रहरी जवान रहेको खुलेको छ।

चन्द्रागिरि-१२ सतुंगलस्थित् सशस्त्र क्याम्पमा कार्यरत उनी २८ वैशाखमा कैलालीको अत्तरियाबाट काठमाडौं आएका थिए।

यसअघि ३१ वैशाखमा चन्द्रागिरि-९ मच्छेगाउँमा भेटिएकी कोरोना संक्रमित महिलासँगै उनी पनि काठमाडौं आएका खुलेको छ।

ती दुईसहित आठजना २८ वैशाखमा सशस्त्र प्रहरीको गाडीमा काठमाडौं आएा थिए।

आठमध्ये दुई जनामा कोरोना पुष्टि भएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए। अरु ६ जनाको परीक्षण गर्न बाँकी रहेको भन्दै उनीहरू सबैजना अहिले सेल्फ क्वारेन्टाइनमा रहेको महर्जनले बताए।

कञ्चनपुरको बेदकोट नगरपालिका-१० हरपालकी महिला स्वास्थ्य सामग्रीसहित अत्तरिया पुगेको सशस्त्र प्रहरीको गाडी काठमाडौं फर्किएकी थिइन्।

कोरोना संक्रमित सशस्त्रका जवान स्वास्थ्य सामग्री लगेर गएका थिए। ३२ वर्षीय ती जवान पनि आएलगत्तै सेल्फ क्वारेन्टाइनमा बसेका थिए।

उनको अहिले सशस्त्र प्रहरी अस्पताल सतुंगलको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।

आफ्नो नगरक्षेत्रका दुईजनामा कोरोना संक्रमण देखिएपछि चन्द्रागिरि नगरपालिकाले उच्च सतर्कता अपनाएको छ।

ती महिलाको परिवारका सबै सदस्य सेल्फ क्वारेन्टाइनमा छन्। उनका श्रीमानको पनि केही दिनमा कोरोना परीक्षण गरिने नगर प्रवक्ता महर्जनले बताए।

सेल्फ क्वारेन्टाइनमा बसेकाहरूलाई नगरपालिकाले घरमै राहतको व्यवस्था गरेको छ भने उनी बस्ने वडामा मानिसहरूलाई आवतजावतमा समेत रोक लगाएको छ।

" /> काठमाडौं। आज कोरोना भाइरस संक्रमणको पुष्टि भएका व्यक्ति सशस्त्र प्रहरी जवान रहेको खुलेको छ।

"> कोरोना संक्रमित सशस्त्रका जवान संक्रमित महिलासँगै कैलालीबाट काठमाडौं फर्किएका थिए: Dekhapadhi
कोरोना संक्रमित सशस्त्रका जवान संक्रमित महिलासँगै कैलालीबाट काठमाडौं फर्किएका थिए
काठमाडौं। आज कोरोना भाइरस संक्रमणको पुष्टि भएका व्यक्ति सशस्त्र प्रहरी जवान रहेको खुलेको छ।

चन्द्रागिरि-१२ सतुंगलस्थित् सशस्त्र क्याम्पमा कार्यरत उनी २८ वैशाखमा कैलालीको अत्तरियाबाट काठमाडौं आएका थिए।

यसअघि ३१ वैशाखमा चन्द्रागिरि-९ मच्छेगाउँमा भेटिएकी कोरोना संक्रमित महिलासँगै उनी पनि काठमाडौं आएका खुलेको छ।

ती दुईसहित आठजना २८ वैशाखमा सशस्त्र प्रहरीको गाडीमा काठमाडौं आएा थिए।

आठमध्ये दुई जनामा कोरोना पुष्टि भएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए। अरु ६ जनाको परीक्षण गर्न बाँकी रहेको भन्दै उनीहरू सबैजना अहिले सेल्फ क्वारेन्टाइनमा रहेको महर्जनले बताए।

कञ्चनपुरको बेदकोट नगरपालिका-१० हरपालकी महिला स्वास्थ्य सामग्रीसहित अत्तरिया पुगेको सशस्त्र प्रहरीको गाडी काठमाडौं फर्किएकी थिइन्।

कोरोना संक्रमित सशस्त्रका जवान स्वास्थ्य सामग्री लगेर गएका थिए। ३२ वर्षीय ती जवान पनि आएलगत्तै सेल्फ क्वारेन्टाइनमा बसेका थिए।

उनको अहिले सशस्त्र प्रहरी अस्पताल सतुंगलको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।

आफ्नो नगरक्षेत्रका दुईजनामा कोरोना संक्रमण देखिएपछि चन्द्रागिरि नगरपालिकाले उच्च सतर्कता अपनाएको छ।

ती महिलाको परिवारका सबै सदस्य सेल्फ क्वारेन्टाइनमा छन्। उनका श्रीमानको पनि केही दिनमा कोरोना परीक्षण गरिने नगर प्रवक्ता महर्जनले बताए।

सेल्फ क्वारेन्टाइनमा बसेकाहरूलाई नगरपालिकाले घरमै राहतको व्यवस्था गरेको छ भने उनी बस्ने वडामा मानिसहरूलाई आवतजावतमा समेत रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्