काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपुरमा पनि एकजना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ। मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर एक जना थपिएसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या २४६ पुगेको जनाएका छन्। 

चितवनको भरतपुर अस्पताल कोभिङ-१९ प्रयोगशालामा गरिएको परीक्षण अनुसार नवलपुरको देवचुली नगरपालिका-१२ निवासी ४९ बर्षीय पुरुष संक्रमित भएको पाइएको हो। उनी स्वास्थ्यकर्मीको सम्पर्कमा भएको बताइएको छ।
 

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपुरमा पनि एकजना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ। मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर एक जना थपिएसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या २४६ पुगेको जनाएका छन्। 

चितवनको भरतपुर अस्पताल कोभिङ-१९ प्रयोगशालामा गरिएको परीक्षण अनुसार नवलपुरको देवचुली नगरपालिका-१२ निवासी ४९ बर्षीय पुरुष संक्रमित भएको पाइएको हो। उनी स्वास्थ्यकर्मीको सम्पर्कमा भएको बताइएको छ।
 

"> नवलपुरमा पनि भेटिए कोरोना संक्रमित: Dekhapadhi
नवलपुरमा पनि भेटिए कोरोना संक्रमित <p style="text-align:justify">काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपुरमा पनि एकजना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ। मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर एक जना थपिएसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या २४६ पुगेको जनाएका छन्।&nbsp;</p> <p style="text-align:justify">चितवनको भरतपुर अस्पताल कोभिङ-१९ प्रयोगशालामा गरिएको परीक्षण अनुसार नवलपुरको&nbsp;देवचुली नगरपालिका-१२ निवासी ४९ बर्षीय पुरुष संक्रमित भएको पाइएको हो। उनी स्वास्थ्यकर्मीको सम्पर्कमा भएको बताइएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्