चिनियाँ मेनल्यान्डका विज्ञहरूले पनि डोङ्सा रणनीतिक रूपमा महत्वपूर्ण टापु भएकाले सैन्य अभ्यास जुनसुकै बेला सैन्य कारवाहीमा बदलिन सक्ने बताउँछन्। ताइवानमा पृथकतावादीको प्रभाव बढ्दै गए त्यो असम्भव नहुने उनीहरूको भनाइ छ।
आगामी अगस्टमा चिनियाँ जनमुक्ति सेनाले दक्षिण चीन सागर नजिक हाइनान टापुमा सैन्य अभ्यास गर्दैछ। डोङ्सा टापुमा कब्जा जमाउने उद्देश्यले उक्त सैन्य अभ्यास हुन लागेको जापानी सञ्चार माध्यम क्योटोन्युजको दाबी छ।
जनमुक्ति सेनाको साउदर्न थिएटर कमान्डले संयोजन गर्ने उक्त सैन्य अभ्यासका लागि पानीजहाज, होभरक्राफ्ट, हेलिकप्टर र मरिन कर्पहरू पठाउन थालिएको जापानी उच्च अधिकारीलाई उद्धृत गर्दै क्योटोन्युजले लेखेको छ। चिनियाँ पक्षले त्यस्तो कुनै सैन्य अभ्यासको औपचारिक घोषणा गरेको छैन।

ताइवानी टापुमा चिनियाँ सेनाले त्रास फैलाएको जापानको दाबी: Dekhapadhi
ताइवानी टापुमा चिनियाँ सेनाले त्रास फैलाएको जापानको दाबी

ताइपेई। ताइवानको अधिनमा रहेको डोङ्सा टापु कब्जामा लिन चीनले सैन्य अभ्यासको तयारी गरिरहेको जापानी सञ्‍चारमाध्यमको दाबीका कारण टापुका बासिन्दामा त्रास सिर्जना भएको छ।

ताइवानका रक्षा अधिकारीहरूले डोङ्सा टापुको रक्षा गरिने बताएका छन्। ताइवानका विज्ञहरूको भनाइमा चिनियाँ जनसेनाले प्रशान्त महासागरमा एअरक्राफ्ट क्यारियरका लागि मार्ग बनाउन चाहन्छ। यस्तै, दक्षिण चीन सागरमा ‘डिफेन्स आइडेन्टिफिकेसन’ क्षेत्र बनाउन पनि चीन यस्तो अभ्यासको तयारीमा रहेको उनीहरूको दाबी छ।

चिनियाँ मेनल्यान्डका विज्ञहरूले पनि डोङ्सा रणनीतिक रूपमा महत्वपूर्ण टापु भएकाले सैन्य अभ्यास जुनसुकै बेला सैन्य कारवाहीमा बदलिन सक्ने बताउँछन्। ताइवानमा पृथकतावादीको प्रभाव बढ्दै गए त्यो असम्भव नहुने उनीहरूको भनाइ छ।

आगामी अगस्टमा चिनियाँ जनमुक्ति सेनाले दक्षिण चीन सागर नजिक हाइनान टापुमा सैन्य अभ्यास गर्दैछ। डोङ्सा टापुमा कब्जा जमाउने उद्देश्यले उक्त सैन्य अभ्यास हुन लागेको जापानी सञ्‍चार माध्यम क्योटोन्युजको दाबी छ।

जनमुक्ति सेनाको साउदर्न थिएटर कमान्डले संयोजन गर्ने उक्त सैन्य अभ्यासका लागि पानीजहाज, होभरक्राफ्ट, हेलिकप्‍टर र मरिन कर्पहरू पठाउन थालिएको जापानी उच्च अधिकारीलाई उद्धृत गर्दै क्योटोन्युजले लेखेको छ। चिनियाँ पक्षले त्यस्तो कुनै सैन्य अभ्यासको औपचारिक घोषणा गरेको छैन।