काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमणका बिरामी थपिने क्रम रोकिने होइन, बरु तीब्र दरमा बढ्ने क्रममा छन्। परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि रफ्तारमा उकालो चढेको छ।

पछिल्ला दुई दिन, ३० र ३१ वैशाखमा मात्र १०९ जना संक्रमित थपिए। यसले अवस्था भयावह हुन सक्ने संकेत गरेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्।

पछिल्लो तथ्यांक अुनसार नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। यसमध्ये ३५ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।

नेपालमा पहिलोपटक ९ माघमा कोभिड-१९ को संक्रमण देखिएको थियो।

जसमध्ये पहिलो १०७ दिनमा (९ माघ २०७६ देखि २७ वैशाख २०७७ सम्म) जम्मा १०९ जना संक्रमित पुगेका थिए। र, ३१ वैशाखमा २६ जना थपिँदा (२८ र २९ वैशाखको तथ्यांकबाहेक) तीन महीनाको संख्या दुई दिनमै दोब्बर भयो।

३० वैशाखमा नेपालमा एकैदिन अहिलेसम्मकै उच्च ८३ जनामा संक्रमण देखिएको थियो। त्यसअघि २९ वैशाखमा २४ जनामा संक्रमण देखिएको थियो। र, ३१ वैशाखमा २६ जनामा संक्रमण देखियो।

पछिल्लो तीन दिन (२९, ३० र ३१ वैशाख)मा  मात्र १३३ जना संक्रमित थपिएका छन्। यीमध्ये अधिकांश पर्सा, रूपन्देही र कपिलवस्तुका छन्।

यसरी हेर्दा यी तीन जिल्ला मात्र होइन, पूर्वदेखि पश्चिमसम्मकै तराई क्षेत्र कोरोना संक्रमणको भुंग्रोमा परेको देखिएको छ। भारतसँग जोडिएका जिल्ला नै कोरोना संक्रमणको इपीसेन्टर बन्न पुगेका छन्।

तराईका २० मध्ये १७ जिल्लामा कोरोना संक्रमित भेटिँदा बाँकी तीन जिल्ला (सुनसरी, सिरहा र दाङ) पनि उच्च जोखिममा छन्।

तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, रूपन्देही, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, मोरङ, झापामा संक्रमित देखिएका छन्।

नेपालमा अहिलेसम्म २३ जिल्लामा कोरोना संक्रमण फैलिएकोमा सबैभन्दा बढी पर्सामा ८५ जना छन्। त्यसपछि कपिलवस्तुमा ३८, उदयपुरमा ३०, रूपन्देहीमा २८ र बाँकेमा २५ जना संक्रमित भेटिएका छन्।

काठमाडौंमा ४, कैलाली ४, रौतहट ३, बारामा ३, धनुषा ३, बागलुङ २, चितवन २, झापा २, मोरङ २, भक्तपुर २, महोत्तरी २ र सर्लाहीमा २ जनामा संक्रमण देखिएको छ। यसैगरी, भोजपुर, सप्तरी, कञ्चनपुर, बर्दिया र नवलपरासीमा एक/एकजना संक्रमित भेटिएका छन्।

विश्वमा कोभिड-१९ को संक्रमणको भयावह अवस्थालाई हेर्ने हो भने नेपालमा पनि त्यही हिसाबले बढ्ने उच्च जोखिम रहेको विज्ञहरु बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेयले विश्वव्यापी महामारीमा रूपमा फैलिएको कोभिड–१९ को जोखिम नेपालमा भारतसँग खुला सीमाका कारणले देखिएको ३० वैशाखमा देखापढीसँग बताएका थिए।

उनी तराईमा कोरोना संक्रमित बढ्नुमा भारतसँग खुला सीमा र सीमामा कडाइ नहुनु प्रमुख कारण रहेको बताउँछन्।

“हामीले भारतीय सीमा क्षेत्रमा उच्च कडाइ नगरेसम्म समस्या समाधान हुँदैन। जति रोक्न खोजे पनि रोक्न सकिदैन”, उनले भने, “त्यसैले हामीले व्यवस्थित तरिकाले क्वारेन्टाइनमा बसेकालाई तीव्र चेकअप गर्ने, सीमामा आइसकेकालाई कसरी व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राखेर चेकअप गर्ने भन्नेमा ध्यान दिनुपर्छ। उनीहरू लुकेर आउँदा झन जोखिम बढ्छ।”

३० वैशादेखि भारतले रेल सेवा सञ्चालनमा ल्याएपछि थप जोखिम बढेको छ। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले अरु देशमा कहाँ बस चल्यो, कहाँ रेल चल्यो त्यो सरोकारको विषय नहुने बताए।

देश लकडाउन भएकाले यतिबेला जो जहाँ छन् अहिले त्यहीँ सुरक्षित बस्नु नै उत्तम हुने उनी बताउँछन्। तर, उनले भने जस्तो सजिलो भने छैन। गृह मन्त्रालयका अधिकारीहरू नै रातारात सीमाबाट ठूलो संख्यामा नेपाली भित्रिएको स्वीकार्छन्। र, अहिलेकै अवस्थामा त्यो प्रवेश रोक्न नसकिने उनीहरू बताउँछन्।

अहिले कोरोना संक्रमणको इपीसेन्टर बनेको प्रदेश, प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले पनि सीमानाकाबाट लुकिछिपी आउँदा जोखिम बढेको बताएका छन्।

‘असुरक्षित यात्रा र सीमाक्षेत्रको हुलमुलले भारतबाट आउनेमा कोरोना संक्रमण देखियो। भारतबाट आएका सबै क्वारेन्टाइनमा अनिवार्य बस्नुहोला’, मुख्यमन्त्री पोखरेलले ३० वैशाख साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखे।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे सीमामा सशस्त्र प्रहरीले मात्र गरिरहेको निगरानीले नपुग्ने भन्दै स्थानीयवासीको समेत सहभागितामा नेपाल प्रहरी पनि थप्नुपर्ने सुझाउँछन्।

“भारतीय सीमा क्षेत्रका विभिन्न जिल्लाहरूमा संक्रमित बढिरहेका छन्। त्यसले स्वाभाविक रूपले नेपालमा जोखिम बढाउँछ नै। त्यहाँबाट लाखौं मानिसहरू भित्रिए पनि कसरी नियन्त्रण गर्ने त्यसतर्फ ध्यान दिनुपर्छ”, उनले भने, “भारतसँग सीमा जोडिएका जिल्ला मात्रै होइन संक्रमित जिल्लाका मानिसहरू धेरै संख्यामा काठमाडौं भित्रिएका छन्। त्यसले उपत्यकामा पनि केही दिनमा जोखिम देखिनसक्छ।”

जिल्लागत रूपमा यस्तो छ संक्रमितको विवरणः
पर्सा –८५
कपिलवस्तु– ३८
उदयपुर –३०
रूपन्देही – २८
बाँके– २५
काठमाडौं –४
कैलाली – ४
रौतहट –३
बारा – ३
धनुषा– ३
बागलुङ – २
चितवन – २
झापा –२
भक्तपुर–२
महोत्तरी–२
मोरङ–२
धादिङ– २
भोजपुर – १
सर्लाही– १
सप्तरी– १
कञ्चनपुर– १
बर्दिया–१
नवलपरासी–१

" /> काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमणका बिरामी थपिने क्रम रोकिने होइन, बरु तीब्र दरमा बढ्ने क्रममा छन्। परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि रफ्तारमा उकालो चढेको छ।

"> पूर्वदेखि पश्चिमसम्मकै तराई भुंग्रोमा, तराईका २० मध्ये १७ जिल्लामा भेटिए कोरोना संक्रमित: Dekhapadhi
पूर्वदेखि पश्चिमसम्मकै तराई भुंग्रोमा, तराईका २० मध्ये १७ जिल्लामा भेटिए कोरोना संक्रमित

प्रतिक्रिया दिनुहोस्