काठमाडौं। पछिल्लो समय सीमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका बाबर आजमलाई पाकिस्तानको एकदिवसीय अन्तर्राष्ट्रिय टीमको कप्तान नियुक्त गरिएको छ।

पछिल्लो एक वर्षमा उत्कृष्ट लयमा रहेका आजमले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पाकिस्तानको कप्तान सम्हाल्ने छन्। एकदिवसीय त्रिकेटमा उनले कप्तानमा सरफराज अहमदलाई प्रतिस्थापन गरेका हुन्।

टेस्ट क्रिकेटमा भने पाकिस्तानले अजहर अलीलाई नै कप्तानमा निरन्तरता दिएको छ।

पाकिस्तानले क्रिकेट बोर्डले आजमलाई २०२०/२१ सिजनका लागि कप्तानीमा नियुक्त गरिएको जनाएको छ, जुन १ जुलाईबाट लागू हुनेछ। त्यसबीचमा पाकिस्तानले ९ टेस्ट, ६ एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ। त्यसबाहेक एशिया कप र पुरुष ट्वान्टी–२० विश्वकप पनि खेल्नेछ।

‘‘अजहर अली र बाबर आजमलाई कप्तानीको जिम्मेवारी पाएकोमा बधाई दिन चाहन्छु’’, छनोट समितिका प्रमुख तथा मुख्य प्रशिक्षक मिसबाह उल हकले भने, “यो बिल्कुल सही निर्णय हो किनकी उनीहरूले भविष्यमा खेल्ने भूमिकामा स्पष्ट र निश्चितता चाहिन्छ। विश्वस्त छु की अब उनीहरूले अब भविष्य हेरेर योजना बनाउन शुरू गर्नेछन्, जसले अपेक्षित प्रदर्शन गर्न सक्ने टीम निर्माण गर्नेछ।’’

" /> काठमाडौं। पछिल्लो समय सीमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका बाबर आजमलाई पाकिस्तानको एकदिवसीय अन्तर्राष्ट्रिय टीमको कप्तान नियुक्त गरिएको छ।

पछिल्लो एक वर्षमा उत्कृष्ट लयमा रहेका आजमले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पाकिस्तानको कप्तान सम्हाल्ने छन्। एकदिवसीय त्रिकेटमा उनले कप्तानमा सरफराज अहमदलाई प्रतिस्थापन गरेका हुन्।

टेस्ट क्रिकेटमा भने पाकिस्तानले अजहर अलीलाई नै कप्तानमा निरन्तरता दिएको छ।

पाकिस्तानले क्रिकेट बोर्डले आजमलाई २०२०/२१ सिजनका लागि कप्तानीमा नियुक्त गरिएको जनाएको छ, जुन १ जुलाईबाट लागू हुनेछ। त्यसबीचमा पाकिस्तानले ९ टेस्ट, ६ एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ। त्यसबाहेक एशिया कप र पुरुष ट्वान्टी–२० विश्वकप पनि खेल्नेछ।

‘‘अजहर अली र बाबर आजमलाई कप्तानीको जिम्मेवारी पाएकोमा बधाई दिन चाहन्छु’’, छनोट समितिका प्रमुख तथा मुख्य प्रशिक्षक मिसबाह उल हकले भने, “यो बिल्कुल सही निर्णय हो किनकी उनीहरूले भविष्यमा खेल्ने भूमिकामा स्पष्ट र निश्चितता चाहिन्छ। विश्वस्त छु की अब उनीहरूले अब भविष्य हेरेर योजना बनाउन शुरू गर्नेछन्, जसले अपेक्षित प्रदर्शन गर्न सक्ने टीम निर्माण गर्नेछ।’’

"> पाकिस्तान क्रिकेट टीमको कप्तानमा बाबर आजम: Dekhapadhi
पाकिस्तान क्रिकेट टीमको कप्तानमा बाबर आजम
काठमाडौं। पछिल्लो समय सीमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका बाबर आजमलाई पाकिस्तानको एकदिवसीय अन्तर्राष्ट्रिय टीमको कप्तान नियुक्त गरिएको छ।

पछिल्लो एक वर्षमा उत्कृष्ट लयमा रहेका आजमले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पाकिस्तानको कप्तान सम्हाल्ने छन्। एकदिवसीय त्रिकेटमा उनले कप्तानमा सरफराज अहमदलाई प्रतिस्थापन गरेका हुन्।

टेस्ट क्रिकेटमा भने पाकिस्तानले अजहर अलीलाई नै कप्तानमा निरन्तरता दिएको छ।

पाकिस्तानले क्रिकेट बोर्डले आजमलाई २०२०/२१ सिजनका लागि कप्तानीमा नियुक्त गरिएको जनाएको छ, जुन १ जुलाईबाट लागू हुनेछ। त्यसबीचमा पाकिस्तानले ९ टेस्ट, ६ एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ। त्यसबाहेक एशिया कप र पुरुष ट्वान्टी–२० विश्वकप पनि खेल्नेछ।

‘‘अजहर अली र बाबर आजमलाई कप्तानीको जिम्मेवारी पाएकोमा बधाई दिन चाहन्छु’’, छनोट समितिका प्रमुख तथा मुख्य प्रशिक्षक मिसबाह उल हकले भने, “यो बिल्कुल सही निर्णय हो किनकी उनीहरूले भविष्यमा खेल्ने भूमिकामा स्पष्ट र निश्चितता चाहिन्छ। विश्वस्त छु की अब उनीहरूले अब भविष्य हेरेर योजना बनाउन शुरू गर्नेछन्, जसले अपेक्षित प्रदर्शन गर्न सक्ने टीम निर्माण गर्नेछ।’’

प्रतिक्रिया दिनुहोस्