काठमाडौं। नेपालमा आज थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्ष्या २४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार रूपन्देही, कपिलवस्तु र पर्सामा थप संक्रमित भेटिएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा गरिएको परीक्षण अनुसार २४ जना नयाँ संक्रमित थपिएका मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताएका छन्।

उनका अनुसार सबैभन्दा धेरै रूपन्देहीमा १२ जना संक्रमित थपिएका छन्। यसमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुष र ४, १०, २८ वर्षीया  महिला छन्।

त्यस्तै, कपिलवस्तुका २२,२९,३२,४०,४०, ४२ र ४२ वर्षीय पुरुष रहेका छन्।

पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिलामा पनि संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार नवलपरासीमा पहिलो संक्रमण पुष्टि भएको छ। \

त्यहाँका ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

आजै दिउँसो बाँके र कपिलवस्तुमा दुईजना संक्रमित भेटिएका थिए। हालसम्म ३५ जना संक्रमित भने निको भएर घर फर्किसकेका छन्।

" /> काठमाडौं। नेपालमा आज थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्ष्या २४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार रूपन्देही, कपिलवस्तु र पर्सामा थप संक्रमित भेटिएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा गरिएको परीक्षण अनुसार २४ जना नयाँ संक्रमित थपिएका मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताएका छन्।

उनका अनुसार सबैभन्दा धेरै रूपन्देहीमा १२ जना संक्रमित थपिएका छन्। यसमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुष र ४, १०, २८ वर्षीया  महिला छन्।

त्यस्तै, कपिलवस्तुका २२,२९,३२,४०,४०, ४२ र ४२ वर्षीय पुरुष रहेका छन्।

पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिलामा पनि संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार नवलपरासीमा पहिलो संक्रमण पुष्टि भएको छ। \

त्यहाँका ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

आजै दिउँसो बाँके र कपिलवस्तुमा दुईजना संक्रमित भेटिएका थिए। हालसम्म ३५ जना संक्रमित भने निको भएर घर फर्किसकेका छन्।

"> थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो: Dekhapadhi
थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं। नेपालमा आज थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्ष्या २४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार रूपन्देही, कपिलवस्तु र पर्सामा थप संक्रमित भेटिएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा गरिएको परीक्षण अनुसार २४ जना नयाँ संक्रमित थपिएका मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताएका छन्।

उनका अनुसार सबैभन्दा धेरै रूपन्देहीमा १२ जना संक्रमित थपिएका छन्। यसमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुष र ४, १०, २८ वर्षीया  महिला छन्।

त्यस्तै, कपिलवस्तुका २२,२९,३२,४०,४०, ४२ र ४२ वर्षीय पुरुष रहेका छन्।

पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिलामा पनि संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार नवलपरासीमा पहिलो संक्रमण पुष्टि भएको छ। \

त्यहाँका ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

आजै दिउँसो बाँके र कपिलवस्तुमा दुईजना संक्रमित भेटिएका थिए। हालसम्म ३५ जना संक्रमित भने निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्