काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा पहिलोपटक सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।
आज गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापाको उपस्थितिमा बीओपी स्थापना गरिएको हो।
भारतले लिपुलेकसम्म सडक बनाएर उद्घाटन गरेपछि व्यास गाउँपालिका–१ मा नै पर्ने कालापानी, लिपुलेक भन्दा करीब १८ किलोमिटर वर बीओपी खडा गरिएको हो।
बीओपीका लागि आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीको टोली काठमाडाैंबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् आजै छांगरु पुगेको थियो।
२५ जना सशस्त्र प्रहरी रहेको बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गरेका छन्।
गत वर्ष कात्तिकमा भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेदेखि नै त्यस क्षेत्रमा सशस्त्रको प्रहरीको पोष्‍ट राख्‍न माग बढेको थियो।
अहिले पुनः भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै त्यहाँ सशस्त्रको बीओपी राखिएको हो।
थप तस्वीरहरू हेर्नुहोस्
" /> काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा पहिलोपटक सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।
आज गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापाको उपस्थितिमा बीओपी स्थापना गरिएको हो।
भारतले लिपुलेकसम्म सडक बनाएर उद्घाटन गरेपछि व्यास गाउँपालिका–१ मा नै पर्ने कालापानी, लिपुलेक भन्दा करीब १८ किलोमिटर वर बीओपी खडा गरिएको हो।
बीओपीका लागि आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीको टोली काठमाडाैंबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् आजै छांगरु पुगेको थियो।
२५ जना सशस्त्र प्रहरी रहेको बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गरेका छन्।
गत वर्ष कात्तिकमा भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेदेखि नै त्यस क्षेत्रमा सशस्त्रको प्रहरीको पोष्‍ट राख्‍न माग बढेको थियो।
अहिले पुनः भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै त्यहाँ सशस्त्रको बीओपी राखिएको हो।
थप तस्वीरहरू हेर्नुहोस्
"> कालापानी नजिकको छांगरुमा यसरी स्थापना गरियो सशस्त्रको बीओपी (तस्वीरहरू): Dekhapadhi
कालापानी नजिकको छांगरुमा यसरी स्थापना गरियो सशस्त्रको बीओपी (तस्वीरहरू)
काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा पहिलोपटक सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।
आज गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापाको उपस्थितिमा बीओपी स्थापना गरिएको हो।
भारतले लिपुलेकसम्म सडक बनाएर उद्घाटन गरेपछि व्यास गाउँपालिका–१ मा नै पर्ने कालापानी, लिपुलेक भन्दा करीब १८ किलोमिटर वर बीओपी खडा गरिएको हो।
बीओपीका लागि आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीको टोली काठमाडाैंबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् आजै छांगरु पुगेको थियो।
२५ जना सशस्त्र प्रहरी रहेको बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गरेका छन्।
अहिले पुनः भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै त्यहाँ सशस्त्रको बीओपी राखिएको हो।
थप तस्वीरहरू हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्