काठमाडौं। महेन्द्रनगरबाट काठमाडौं पुगेकी बेदकोट नगरपालिका-१० हरपालकी महिलाको ‘ट्राभल हिस्ट्री’ जाँच गरिएको छ।

गत ६ चैतमा काठमाडौंबाट देवर र दुई छोराछोरीसहित महेन्द्रनगर पुगेकी उनी २८ वैशाखमा काठमाडौं फर्किएकी थिइन्।

काठमाडौं चन्द्रागिरि नगरपालिका मच्छेगाउँ बस्ने ती महिला देवरको ब्रतबन्ध गर्न पुर्ख्याैली घर डडेल्धुराको भागेश्र जाने कार्यक्रम थियो। तर, १० चैतबाट लागू भएको लकडाउनका कारण उनी पुर्ख्याैली घर जान पाएकी थिइनन्।

देवरको ब्रतबन्धको कार्यक्रम समेत स्थगित भएको थियो। उनी काठमाडौंबाट स्वास्थ्यकर्मी र मेडिकल सामग्री लिएर पुगेको सशस्त्र प्रहरीको गाडीमा २८ वैशाखमा फर्किएकी थिइन्।

सशस्त्र प्रहरी अस्पतालका कर्मचारी समेत रहेका उनका श्रीमानले सशस्त्रकै गाडीमा काठमाडौं फर्किने व्यवस्था मिलाएका थिए।

कैलालीको अत्तरियामा रहेको सशस्त्रको गाडीसम्म पुग्न उनले अटोरिक्सा बुक गरेर गएकी थिइन्।

२८ वैशाखमा कोहलपुरको सशस्त्र प्रहरीकै अस्पतालमा बास बसेर उनीहरू २९ वैशाखमा काठमाडौं गएका थिए।

काठमाडौंमा २ जना चालकसहित ८ जनाको स्वास्थ्य परीक्षणका क्रममा उनको मात्र रिपोर्ट पोजेटिभ आएको थियो।

बेतकोटकोमा रहेको उनको घरमा ५ जनासहित उनको सम्पर्कमा आएका ३० जनाको कन्ट्याक्ट ट्रेसिङ काम सकिएको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताए।

किट अभावका कारण भोलि मात्र उनीहरूको पीसीआर परीक्षण गरिने मेयर चन्दले बताए।

" /> काठमाडौं। महेन्द्रनगरबाट काठमाडौं पुगेकी बेदकोट नगरपालिका-१० हरपालकी महिलाको ‘ट्राभल हिस्ट्री’ जाँच गरिएको छ।

गत ६ चैतमा काठमाडौंबाट देवर र दुई छोराछोरीसहित महेन्द्रनगर पुगेकी उनी २८ वैशाखमा काठमाडौं फर्किएकी थिइन्।

काठमाडौं चन्द्रागिरि नगरपालिका मच्छेगाउँ बस्ने ती महिला देवरको ब्रतबन्ध गर्न पुर्ख्याैली घर डडेल्धुराको भागेश्र जाने कार्यक्रम थियो। तर, १० चैतबाट लागू भएको लकडाउनका कारण उनी पुर्ख्याैली घर जान पाएकी थिइनन्।

देवरको ब्रतबन्धको कार्यक्रम समेत स्थगित भएको थियो। उनी काठमाडौंबाट स्वास्थ्यकर्मी र मेडिकल सामग्री लिएर पुगेको सशस्त्र प्रहरीको गाडीमा २८ वैशाखमा फर्किएकी थिइन्।

सशस्त्र प्रहरी अस्पतालका कर्मचारी समेत रहेका उनका श्रीमानले सशस्त्रकै गाडीमा काठमाडौं फर्किने व्यवस्था मिलाएका थिए।

कैलालीको अत्तरियामा रहेको सशस्त्रको गाडीसम्म पुग्न उनले अटोरिक्सा बुक गरेर गएकी थिइन्।

२८ वैशाखमा कोहलपुरको सशस्त्र प्रहरीकै अस्पतालमा बास बसेर उनीहरू २९ वैशाखमा काठमाडौं गएका थिए।

काठमाडौंमा २ जना चालकसहित ८ जनाको स्वास्थ्य परीक्षणका क्रममा उनको मात्र रिपोर्ट पोजेटिभ आएको थियो।

बेतकोटकोमा रहेको उनको घरमा ५ जनासहित उनको सम्पर्कमा आएका ३० जनाको कन्ट्याक्ट ट्रेसिङ काम सकिएको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताए।

किट अभावका कारण भोलि मात्र उनीहरूको पीसीआर परीक्षण गरिने मेयर चन्दले बताए।

"> यस्तो छ महेन्द्रनगरबाट काठमाडौं पुगेकी कोरोना संक्रमित महिलाको ‘ट्राभल हिस्ट्री’: Dekhapadhi
यस्तो छ महेन्द्रनगरबाट काठमाडौं पुगेकी कोरोना संक्रमित महिलाको ‘ट्राभल हिस्ट्री’
काठमाडौं। महेन्द्रनगरबाट काठमाडौं पुगेकी बेदकोट नगरपालिका-१० हरपालकी महिलाको ‘ट्राभल हिस्ट्री’ जाँच गरिएको छ।

गत ६ चैतमा काठमाडौंबाट देवर र दुई छोराछोरीसहित महेन्द्रनगर पुगेकी उनी २८ वैशाखमा काठमाडौं फर्किएकी थिइन्।

काठमाडौं चन्द्रागिरि नगरपालिका मच्छेगाउँ बस्ने ती महिला देवरको ब्रतबन्ध गर्न पुर्ख्याैली घर डडेल्धुराको भागेश्र जाने कार्यक्रम थियो। तर, १० चैतबाट लागू भएको लकडाउनका कारण उनी पुर्ख्याैली घर जान पाएकी थिइनन्।

देवरको ब्रतबन्धको कार्यक्रम समेत स्थगित भएको थियो। उनी काठमाडौंबाट स्वास्थ्यकर्मी र मेडिकल सामग्री लिएर पुगेको सशस्त्र प्रहरीको गाडीमा २८ वैशाखमा फर्किएकी थिइन्।

सशस्त्र प्रहरी अस्पतालका कर्मचारी समेत रहेका उनका श्रीमानले सशस्त्रकै गाडीमा काठमाडौं फर्किने व्यवस्था मिलाएका थिए।

कैलालीको अत्तरियामा रहेको सशस्त्रको गाडीसम्म पुग्न उनले अटोरिक्सा बुक गरेर गएकी थिइन्।

२८ वैशाखमा कोहलपुरको सशस्त्र प्रहरीकै अस्पतालमा बास बसेर उनीहरू २९ वैशाखमा काठमाडौं गएका थिए।

काठमाडौंमा २ जना चालकसहित ८ जनाको स्वास्थ्य परीक्षणका क्रममा उनको मात्र रिपोर्ट पोजेटिभ आएको थियो।

बेतकोटकोमा रहेको उनको घरमा ५ जनासहित उनको सम्पर्कमा आएका ३० जनाको कन्ट्याक्ट ट्रेसिङ काम सकिएको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताए।

किट अभावका कारण भोलि मात्र उनीहरूको पीसीआर परीक्षण गरिने मेयर चन्दले बताए।

प्रतिक्रिया दिनुहोस्