चितवन। नेपाल प्रेस युनियन चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पीसीआर परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ।

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलीले भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा भनिएको छ, “नेपालमा कोभिड-१९ देखिएसँगै यहाँका पत्रकारले प्रत्यक्षरूपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वविदितै छ। चितवनमा रहेर कार्य क्षेत्रमा खटेर काम गरिरहेका पत्रकारको तत्काल पीसीआर परीक्षणको व्यवस्था मिलाइदिनुहुन अनुरोध छ।”

समयमा नै परीक्षण भएमा संक्रमण देखिहाले ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्कसँग काम गर्ने वातावरण सिर्जना हुने ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्रमार्फत् जिल्लाका पत्रकारलाई संस्थाले दिएको परिचयपत्रका आधारमा हिँडडुल गर्न पाउने गरी सुरक्षा निकायमा आवश्यक निर्देशन दिन र पत्रकारको सुरक्षाको माग गरिएकाे छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको मागप्रति सकारात्मक हुँदै छिट्टै कार्यक्षेत्रमा खटिएका पत्रकारको पीसीआर परीक्षण गरिने बताए।

उनले आफू पनि सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई सन्देश प्रवाह गरिदिन आग्रह गरे। रासस

" /> चितवन। नेपाल प्रेस युनियन चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पीसीआर परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ।

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलीले भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा भनिएको छ, “नेपालमा कोभिड-१९ देखिएसँगै यहाँका पत्रकारले प्रत्यक्षरूपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वविदितै छ। चितवनमा रहेर कार्य क्षेत्रमा खटेर काम गरिरहेका पत्रकारको तत्काल पीसीआर परीक्षणको व्यवस्था मिलाइदिनुहुन अनुरोध छ।”

समयमा नै परीक्षण भएमा संक्रमण देखिहाले ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्कसँग काम गर्ने वातावरण सिर्जना हुने ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्रमार्फत् जिल्लाका पत्रकारलाई संस्थाले दिएको परिचयपत्रका आधारमा हिँडडुल गर्न पाउने गरी सुरक्षा निकायमा आवश्यक निर्देशन दिन र पत्रकारको सुरक्षाको माग गरिएकाे छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको मागप्रति सकारात्मक हुँदै छिट्टै कार्यक्षेत्रमा खटिएका पत्रकारको पीसीआर परीक्षण गरिने बताए।

उनले आफू पनि सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई सन्देश प्रवाह गरिदिन आग्रह गरे। रासस

"> चितवनमा पत्रकारको पीसीआर परीक्षण गर्न माग: Dekhapadhi
चितवनमा पत्रकारको पीसीआर परीक्षण गर्न माग
चितवन। नेपाल प्रेस युनियन चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पीसीआर परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ।

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलीले भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा भनिएको छ, “नेपालमा कोभिड-१९ देखिएसँगै यहाँका पत्रकारले प्रत्यक्षरूपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वविदितै छ। चितवनमा रहेर कार्य क्षेत्रमा खटेर काम गरिरहेका पत्रकारको तत्काल पीसीआर परीक्षणको व्यवस्था मिलाइदिनुहुन अनुरोध छ।”

समयमा नै परीक्षण भएमा संक्रमण देखिहाले ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्कसँग काम गर्ने वातावरण सिर्जना हुने ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्रमार्फत् जिल्लाका पत्रकारलाई संस्थाले दिएको परिचयपत्रका आधारमा हिँडडुल गर्न पाउने गरी सुरक्षा निकायमा आवश्यक निर्देशन दिन र पत्रकारको सुरक्षाको माग गरिएकाे छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको मागप्रति सकारात्मक हुँदै छिट्टै कार्यक्षेत्रमा खटिएका पत्रकारको पीसीआर परीक्षण गरिने बताए।

उनले आफू पनि सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई सन्देश प्रवाह गरिदिन आग्रह गरे। रासस

प्रतिक्रिया दिनुहोस्