काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा स्थापना गरिने बीओपीका लागि आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीको टोली छांगरु पुगेको छ।

नेपाली सेनाको हेलिकप्टरमा आज बिहान काठमाडौंबाट गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली दार्चुला प्रस्थान गरेको थियो।

पहिलो लटमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दसहितका १० जनाको टोली छांगरुमा ओरालेर थप टोली लिन हेलिकप्टर खलङ्गा फर्किएको थियो।

त्यहाँ सशस्त्रको बीओपी अहिले भाडाको घरमा बस्ने छ। २५ जनाको टोली बीओपी अन्तर्गत राखिएको छ। सेनाको हेलिकप्टरमै ९ जना नेपाल प्रहरी पनि छांगरुमा पठाइएको छ।

व्यास गाउँपालिका-१ मा नै पर्ने कालापानी, लिपुलेक भन्दा करीब १८ किलोमिटर वरै बीओपी राख्न लागिएको हो।

" /> काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा स्थापना गरिने बीओपीका लागि आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीको टोली छांगरु पुगेको छ।

नेपाली सेनाको हेलिकप्टरमा आज बिहान काठमाडौंबाट गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली दार्चुला प्रस्थान गरेको थियो।

पहिलो लटमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दसहितका १० जनाको टोली छांगरुमा ओरालेर थप टोली लिन हेलिकप्टर खलङ्गा फर्किएको थियो।

त्यहाँ सशस्त्रको बीओपी अहिले भाडाको घरमा बस्ने छ। २५ जनाको टोली बीओपी अन्तर्गत राखिएको छ। सेनाको हेलिकप्टरमै ९ जना नेपाल प्रहरी पनि छांगरुमा पठाइएको छ।

व्यास गाउँपालिका-१ मा नै पर्ने कालापानी, लिपुलेक भन्दा करीब १८ किलोमिटर वरै बीओपी राख्न लागिएको हो।

"> दार्चुलाको छांगरु पुग्यो सशस्त्र प्रहरीको टोली: Dekhapadhi
दार्चुलाको छांगरु पुग्यो सशस्त्र प्रहरीको टोली
काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा स्थापना गरिने बीओपीका लागि आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीको टोली छांगरु पुगेको छ।

नेपाली सेनाको हेलिकप्टरमा आज बिहान काठमाडौंबाट गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली दार्चुला प्रस्थान गरेको थियो।

पहिलो लटमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दसहितका १० जनाको टोली छांगरुमा ओरालेर थप टोली लिन हेलिकप्टर खलङ्गा फर्किएको थियो।

त्यहाँ सशस्त्रको बीओपी अहिले भाडाको घरमा बस्ने छ। २५ जनाको टोली बीओपी अन्तर्गत राखिएको छ। सेनाको हेलिकप्टरमै ९ जना नेपाल प्रहरी पनि छांगरुमा पठाइएको छ।

व्यास गाउँपालिका-१ मा नै पर्ने कालापानी, लिपुलेक भन्दा करीब १८ किलोमिटर वरै बीओपी राख्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्