काठमाडौं। प्रहरी बनेर लुटपाट गर्ने तीनजना पक्राउ परेका छन्।

काठमाडौंबाट मकवानपुरतर्फ छुटेको एम्बुलेन्सलाई रोकेर आफूहरू सादा पोशाकको प्रहरी भएको भन्दै लुटपाट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित् जंगलमा प्रदेश ३–०१–२३ च– ११०९ नम्बरको एम्बुलेन्स जबर्जस्ती रोकेर लुटपाट गरिएको प्रहरीले जनाएको छ।

लगत्तै रातिको समयमा आवतजावत तथा आपराधिक कृयाकलापलाई नियन्त्रण गर्न खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न तीनजनालाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले दुईवटा मोटरसाइकल बरामद गरेको छ। त्यस्तै ३३ हजार ८९५ रूपैयाँ नगद, विभिन्न कम्पनीका ६ थान मोबाइलसमेत बरामद गरिएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ।

पक्राउ पर्नेहरूमा चन्द्रागिरि नगरपालिका–४ का २४ वर्षीय सरोज कामी, ३१ वर्षीय रामभगत शाही र २७ वर्षीय शिव शाही रहेका छन्।

बरामद गरिएका मोटरसाइकल।

उनीहरूले चित्लाङ सडक खण्डमा समेत तरकारी ढुवानी गर्ने दुईवटा जीपका चालकहरूलाई समेत आफूहरू सादा पोशाकका प्रहरी भनी कुटपिट तथा लुटपाट गरेको खुलेको छ।

पक्राउ परेका व्यक्तिहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको थानकोट प्रहरी वृतले जनाएको छ।

" /> काठमाडौं। प्रहरी बनेर लुटपाट गर्ने तीनजना पक्राउ परेका छन्।

"> ‘प्रहरी बनेर’ लुटपाट गर्ने तीनजना पक्राउ: Dekhapadhi
‘प्रहरी बनेर’ लुटपाट गर्ने तीनजना पक्राउ

प्रतिक्रिया दिनुहोस्