२८ वैशाखमा एक जना, २९ वैशाखमा २४ जना र ३० वैशाखमा ८३ जना संक्रमित पुष्टि भएसँगै पछिल्लो तीन दिनमै शुरूआति १०७ दिनको संख्या दोब्बर भएको हो।

हिजो, ३० वैशाखमा पुष्टि भएको ८३ जनाको संख्या नेपालमा एकैदिन संक्रमित भेटिएकामध्येको उच्च हो। यसअघि त्यसको अघिल्लो दिन, २९ वैशाखमा भेटिएका २४ जना संक्रमित नै कुनै एक दिनको उच्च संख्या थियो।

प्रदेशगत रूपमा सबैभन्दा बढी ९६ जना प्रदेश २ मा संक्रमित भएका छन्। जसमध्ये पाँच जनालाई निको भइसकेको छ। कर्णालीमा अहिलेसम्म एक जना पनि संक्रमित भेटिएका छैनन्।

त्यस्तै पाँच जना संक्रमित भेटिएको सुदूरपश्चिममा पनि अहिले सबै जना कोरोनामुक्त भइसकेका छन्। संक्रमितमध्ये ३३ जना कोरोनामुक्त भएकोमा त्यसको आधा (१६ जना) प्रदेश १ का छन्।

नेपालमा अहिलेसम्म २२ जिल्लामा कोरोना फैलिएकोमा सबैभन्दा बढी पर्सामा ९६ जना छन् भने पाँच जिल्लामा एक-एक जना तथा सात जिल्लामा दुई-दुई जना छन्।

"> नेपालमा कोभिड- १९: पहिलो साढे तीन महीनाको संक्रमण पछिल्लो तीन दिनमा (हेर्नुहोस् इन्फोग्राफिक्समा): Dekhapadhi
नेपालमा कोभिड- १९: पहिलो साढे तीन महीनाको संक्रमण पछिल्लो तीन दिनमा (हेर्नुहोस् इन्फोग्राफिक्समा)
काठमाडौं। नेपालमा पहिलोपटक ९ माघमा कोभिड-१९ को संक्रमण देखिएकोमा हिजो, ३० वैशाखसम्ममा २१७ जना पुगेका छन्। जसमध्ये पहिलो १०७ दिनमा (९ माघ २०७६ देखि २७ वैशाख २०७७ सम्ममा) जम्मा १०९ जना संक्रमित पुगेका थिए। जो संख्या पछिल्लो तीन दिनमै दोब्बर हुन पुगेको छ।

२८ वैशाखमा एक जना, २९ वैशाखमा २४ जना र ३० वैशाखमा ८३ जना संक्रमित पुष्टि भएसँगै पछिल्लो तीन दिनमै शुरूआति १०७ दिनको संख्या दोब्बर भएको हो।

हिजो, ३० वैशाखमा पुष्टि भएको ८३ जनाको संख्या नेपालमा एकैदिन संक्रमित भेटिएकामध्येको उच्च हो। यसअघि त्यसको अघिल्लो दिन, २९ वैशाखमा भेटिएका २४ जना संक्रमित नै कुनै एक दिनको उच्च संख्या थियो।

प्रदेशगत रूपमा सबैभन्दा बढी ९६ जना प्रदेश २ मा संक्रमित भएका छन्। जसमध्ये पाँच जनालाई निको भइसकेको छ। कर्णालीमा अहिलेसम्म एक जना पनि संक्रमित भेटिएका छैनन्।

त्यस्तै पाँच जना संक्रमित भेटिएको सुदूरपश्चिममा पनि अहिले सबै जना कोरोनामुक्त भइसकेका छन्। संक्रमितमध्ये ३३ जना कोरोनामुक्त भएकोमा त्यसको आधा (१६ जना) प्रदेश १ का छन्।

नेपालमा अहिलेसम्म २२ जिल्लामा कोरोना फैलिएकोमा सबैभन्दा बढी पर्सामा ९६ जना छन् भने पाँच जिल्लामा एक-एक जना तथा सात जिल्लामा दुई-दुई जना छन्।

प्रतिक्रिया दिनुहोस्