काठमाडौं। कालापानी क्षेत्रनजिकै छांगरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न सुरक्षा अधिकारीहरूसहितको टोली आज बिहान काठमाडौंबाट हेलिकप्टरमा त्यसतर्फ उडेका छन्।
काठमाडौंबाट छांगरु जान लागेको सुरक्षा अधिकारीहरूको टोली।
दार्चुलाको व्यास गाउँपालिका-१ मा पर्ने छांगरुमा पहिलो चरणमा बीओपीमा रहने २५ जना सशस्त्र प्रहरी र त्यहाँस्थित प्रहरी चौकीका लागि ९ जना प्रहरी लगिनेछ।
यातायातका दृष्टिकोणले निकै विकट उक्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत् आवश्यक बन्दोबस्तीका सामानसहित सुरक्षाकर्मी लैजान लागिएको हो।
हेलिकप्टरबाटै बीओपीका लागि त्यहाँ आवश्यक हतियार, गोलीगठ्ठा र बन्दोबस्तीका आवश्यक सामग्री पनि लगिनेछ।
तस्वीर सौजन्य: दानसिंह बोहरा
नेपाली सेनाको हेलिकप्टरमा दार्चुला प्रस्थान गरेको टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितका सुरक्षा अधिकारीहरू छन्।
भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेदेखि नै त्यस क्षेत्रमा सशस्त्रको प्रहरीको पोष्ट राख्न माग बढेको थियो।
अहिले पुनः भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै त्यहाँ सशस्त्रको बीओपी राख्न लागिएको हो।

यस्तो छ सशस्त्रले बीओपी राख्ने दार्चुलाको छांगरू (तस्वीरहरू): Dekhapadhi
यस्तो छ सशस्त्रले बीओपी राख्ने दार्चुलाको छांगरू (तस्वीरहरू)

काठमाडौं। कालापानी क्षेत्रनजिकै छांगरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्‍ट (बीओपी) स्थापना गर्न सुरक्षा अधिकारीहरूसहितको टोली आज बिहान काठमाडौंबाट हेलिकप्‍टरमा त्यसतर्फ उडेका छन्।

काठमाडौंबाट छांगरु जान लागेको सुरक्षा अधिकारीहरूको टोली।

दार्चुलाको व्यास गाउँपालिका-१ मा पर्ने छांगरुमा पहिलो चरणमा बीओपीमा रहने २५ जना सशस्त्र प्रहरी र त्यहाँस्थित प्रहरी चौकीका लागि ९ जना प्रहरी लगिनेछ।

यातायातका दृष्‍टिकोणले निकै विकट उक्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्‍टरमार्फत् आवश्यक बन्दोबस्तीका सामानसहित सुरक्षाकर्मी लैजान लागिएको हो।

हेलिकप्‍टरबाटै बीओपीका लागि त्यहाँ आवश्यक हतियार, गोलीगठ्ठा र बन्दोबस्तीका आवश्यक सामग्री पनि लगिनेछ।

तस्वीर सौजन्य: दानसिंह बोहरा

नेपाली सेनाको हेलिकप्‍टरमा दार्चुला प्रस्थान गरेको टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. इन्द्रजित राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितका सुरक्षा अधिकारीहरू छन्।

भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेदेखि नै त्यस क्षेत्रमा सशस्त्रको प्रहरीको पोष्‍ट राख्‍न माग बढेको थियो।

अहिले पुनः भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै त्यहाँ सशस्त्रको बीओपी राख्‍न लागिएको हो।

तस्वीर सौजन्य: दानसिंह बोहरा

तस्वीर सौजन्य: दानसिंह बोहरा