काठमाडौं। कोरोना भाइरस संक्रमित बढ्न थालेपछि त्यसको विस्तार राेक्न पर्सामा नेपाली सेना समेत परिचालन गरिने भएको छ।

स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार सेना परिचालन गर्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

कोभिड-१९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुरक्षा कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त सेनासमेत परिचालन गरिने उनले बताए।

पर्सामा आज मात्रै ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले ५ जेठ राति १२ बजेसम्म जिल्लाभरी निषेधाज्ञा जारी गर्ने र अन्य जिल्लाबाट हुने आवातजावत समेत पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन पाइने छैन।

सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीसी, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गरिने सहायक सीडीओ बस्नेतले बताएका छन्।

निषेधाज्ञा र प्रशासनले जारी गरेको अन्य नियम अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही गर्ने पनि निर्णय भएको छ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने, भारतसँग जोडिएका सीमा नाकाहरू तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुको आवागमनमा कडाइ गर्ने, भारतबाट नेपाल आउने तरकारी ढुवानी गर्ने मालबाहक साधनलाई रजतजयन्ती चोकमा मात्र पल्टी गर्न दिने निर्णय भएको उनले बताए।

त्यस्तो तरकारीलाई अन्य जिल्लाको लागि मात्र दुवानी गर्न दिने तर, पर्सा जिल्लाको लागि ढुवानी तथा बिक्रीवितरण गर्न नदिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

यो पनि पढ्नुहोस्

संक्रमणको जोखिम बढेसँगै बारामा निषेधाज्ञा

" /> काठमाडौं। कोरोना भाइरस संक्रमित बढ्न थालेपछि त्यसको विस्तार राेक्न पर्सामा नेपाली सेना समेत परिचालन गरिने भएको छ।

"> पर्साका जोखिमयुक्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय, निषेधाज्ञा जारी: Dekhapadhi
पर्साका जोखिमयुक्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय, निषेधाज्ञा जारी

प्रतिक्रिया दिनुहोस्