काठमाडौं। गृहमन्त्रालयले आजसम्म देशैभर जारी गरिएका सबै सवारी पास रद्द गरेको छ।

एक जिल्लाबाट अर्को जिल्लामा जान दिनेगरी जारी गरिएका सबै पास रद्द गरिएको गृहमन्त्रालयका सह-प्रवक्ता उपसचिव उमाकान्त अधिकारीले बताए।

पास रद्द भएसँगै अब एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भएको छ। पर्सिदेखि लागू हुने गरी गृहले यो निर्णय गरेको हो।

गृहले उपत्यका क्षेत्रमा कार्यरत् रहेका सरकारी कर्मचारी, बैंक वित्तीय, प्राइभेट क्षेत्रका कर्मचारीहरूका हकमा पनि अनिवार्य पास आवश्यक पर्ने भनेको छ।

अहिलेसम्म उनीहरूले आफ्नै परिचय पत्रका आधारमा हिँडडुल गरिरहेका थिए।

“सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयबाट दिने पास र अन्य क्षेत्रका हकमा नियामक निकायले दिने पास अनिवार्य हुनुपर्ने छ”, सह-प्रवक्ता अधिकारीले भने, “परिचय पत्र देखाएकै भरमा अब आवतजावत गर्न पाइने छैन।”

गृहमन्त्रालयले सञ्चारकर्मीहरूको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा नै आवतजावत गर्न दिने निर्णय गरेको छ।

कोभिड-१९ का संक्रमितको संख्या बढ्न थालेपछि गृहमन्त्रालयले थप कडाइ गर्ने रणनीति अघि बढाएको हो।

" /> काठमाडौं। गृहमन्त्रालयले आजसम्म देशैभर जारी गरिएका सबै सवारी पास रद्द गरेको छ।

"> एक जिल्लाबाट अर्को जिल्ला आवतजावतमा प्रतिबन्ध, सबै पास रद्द गरियो: Dekhapadhi
एक जिल्लाबाट अर्को जिल्ला आवतजावतमा प्रतिबन्ध, सबै पास रद्द गरियो
काठमाडौं। गृहमन्त्रालयले आजसम्म देशैभर जारी गरिएका सबै सवारी पास रद्द गरेको छ।

एक जिल्लाबाट अर्को जिल्लामा जान दिनेगरी जारी गरिएका सबै पास रद्द गरिएको गृहमन्त्रालयका सह-प्रवक्ता उपसचिव उमाकान्त अधिकारीले बताए।

पास रद्द भएसँगै अब एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भएको छ। पर्सिदेखि लागू हुने गरी गृहले यो निर्णय गरेको हो।

गृहले उपत्यका क्षेत्रमा कार्यरत् रहेका सरकारी कर्मचारी, बैंक वित्तीय, प्राइभेट क्षेत्रका कर्मचारीहरूका हकमा पनि अनिवार्य पास आवश्यक पर्ने भनेको छ।

अहिलेसम्म उनीहरूले आफ्नै परिचय पत्रका आधारमा हिँडडुल गरिरहेका थिए।

“सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयबाट दिने पास र अन्य क्षेत्रका हकमा नियामक निकायले दिने पास अनिवार्य हुनुपर्ने छ”, सह-प्रवक्ता अधिकारीले भने, “परिचय पत्र देखाएकै भरमा अब आवतजावत गर्न पाइने छैन।”

गृहमन्त्रालयले सञ्चारकर्मीहरूको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा नै आवतजावत गर्न दिने निर्णय गरेको छ।

कोभिड-१९ का संक्रमितको संख्या बढ्न थालेपछि गृहमन्त्रालयले थप कडाइ गर्ने रणनीति अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्