काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभर २ हजार २३६ नमूना परीक्षण गरिएको जनाएको छ।

कोभिड-१९ को संक्रमण बढ्दै गएपछि हाल दैनिक रूपमा परीक्षणको दायरा तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।

आजसम्म देशैभर १८ हजार ९६४ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ। आरडीटी किट विधिबाट ५९ हजार ६२७ नमूना परीक्षण गरिएका छन्।

देशैभर १२ हजार ७८५ क्वारेन्टाइमा रहेका छन्। र, आइसोलेसनमा २२८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

कोभिडको संक्रमण पुष्टि भइसकेका र सम्भावित व्यक्ति आइसोलेसनमा रहेका छन्।

मोबाइल एप र वेवपेजमार्फत् स्वास्थ्य सम्बन्धी फारम भरेका ३४५ जनालाई रेडजोनमा राखिएको छ।

आज एकैदिन नेपालमा ५७ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभर २ हजार २३६ नमूना परीक्षण गरिएको जनाएको छ।

कोभिड-१९ को संक्रमण बढ्दै गएपछि हाल दैनिक रूपमा परीक्षणको दायरा तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।

आजसम्म देशैभर १८ हजार ९६४ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ। आरडीटी किट विधिबाट ५९ हजार ६२७ नमूना परीक्षण गरिएका छन्।

देशैभर १२ हजार ७८५ क्वारेन्टाइमा रहेका छन्। र, आइसोलेसनमा २२८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

कोभिडको संक्रमण पुष्टि भइसकेका र सम्भावित व्यक्ति आइसोलेसनमा रहेका छन्।

मोबाइल एप र वेवपेजमार्फत् स्वास्थ्य सम्बन्धी फारम भरेका ३४५ जनालाई रेडजोनमा राखिएको छ।

आज एकैदिन नेपालमा ५७ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

"> पछिल्लो २४ घण्टामा २ हजार २३६ नमूना परीक्षण, २२८ जना आइसोलेसनमा: Dekhapadhi
पछिल्लो २४ घण्टामा २ हजार २३६ नमूना परीक्षण, २२८ जना आइसोलेसनमा
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभर २ हजार २३६ नमूना परीक्षण गरिएको जनाएको छ।

कोभिड-१९ को संक्रमण बढ्दै गएपछि हाल दैनिक रूपमा परीक्षणको दायरा तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।

आजसम्म देशैभर १८ हजार ९६४ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ। आरडीटी किट विधिबाट ५९ हजार ६२७ नमूना परीक्षण गरिएका छन्।

देशैभर १२ हजार ७८५ क्वारेन्टाइमा रहेका छन्। र, आइसोलेसनमा २२८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

कोभिडको संक्रमण पुष्टि भइसकेका र सम्भावित व्यक्ति आइसोलेसनमा रहेका छन्।

मोबाइल एप र वेवपेजमार्फत् स्वास्थ्य सम्बन्धी फारम भरेका ३४५ जनालाई रेडजोनमा राखिएको छ।

आज एकैदिन नेपालमा ५७ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्