कैलाली। घाँटी दुखेको र ज्वरो आएको भन्दै कञ्चनपुरका दुईजना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्। उनीहरू श्रीमान-श्रीमती हुन्।
भीमदत्त नगरपालिका-२ कञ्चनपुरका उनीहरूलाई कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।
उनले श्रीमान दुई महीनाअघि भारतबाट आएको खुलेको बताउँदै अहिले दुवै जनालाई ज्वरो आएको तथा घाँटी दुख्ने समस्या देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको बताए।
शंकास्पद दुवैजनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी ल्याबमा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए।
" /> कैलाली। घाँटी दुखेको र ज्वरो आएको भन्दै कञ्चनपुरका दुईजना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्। उनीहरू श्रीमान-श्रीमती हुन्।भीमदत्त नगरपालिका-२ कञ्चनपुरका उनीहरूलाई कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।

">