काठमाडौं। कोभिड-१९ देखिएको शुरूआति महीनामा खासै प्रभाव नपरेको दक्षिण एशियामा यसको संक्रमण क्रमण बढ्दो छ।

आज ३० वैशाख दिउँसोसम्ममा एक लाख १९ हजार ३७३ जना संक्रमित भइसकेका छन्।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रकोप व्यवस्थापन केन्द्रले कोभिड-१९ बारे जानकारी दिन सञ्चलानमा ल्याएको वेबसाइट (covid19-sdmc.org)का अनुसार सार्कमा आवद्धमध्ये नेपाल र भुटानबाहेकका ६ देशमा तीन हजार २४४ जनाको ज्यान गएको छ।

सार्क क्षेत्रमा हालसम्म नेपाल र भुटान कोभिड-१९ का कारण ज्यान गुमाउनु नपरेका देशको सूचीमा छन्।

नेपालमा १९१ जना संक्रमित भएका छन् भने सार्क क्षेत्रमा सबैभन्दा कम भुटानमा ९ जना मात्र संक्रमित भएका छन्।

सबैभन्दा बढी भारतमा ६७ हजार १५२ जना संक्रमित भएका छन् भने मृत्यु पनि सबैभन्दा बढी भारतमै भएको छ। त्यहाँ दुई हजार २०६ जनाको कोभिड-१९ कै कारण ज्यान गएको छ।

भारतमा संक्रमितमध्ये २० हजार ९१६ जना निको भएका छन्। भारतपछि संक्रमित र मृतकको संख्या क्रमश: पाकिस्तान र बंगलादेशमा बढी छ।

पाकिस्तानमा ६६७ जना र बंगलादेशमा २३९ जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा १२०, श्रीलंकामा ९ र माल्दिभ्समा तीन जनाको ज्यान गएको छ। सार्क क्षेत्रमा हालसम्म ३० हजार ९३ जना कोरोनामुक्त भएका छन्।

" /> काठमाडौं। कोभिड-१९ देखिएको शुरूआति महीनामा खासै प्रभाव नपरेको दक्षिण एशियामा यसको संक्रमण क्रमण बढ्दो छ।

आज ३० वैशाख दिउँसोसम्ममा एक लाख १९ हजार ३७३ जना संक्रमित भइसकेका छन्।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रकोप व्यवस्थापन केन्द्रले कोभिड-१९ बारे जानकारी दिन सञ्चलानमा ल्याएको वेबसाइट (covid19-sdmc.org)का अनुसार सार्कमा आवद्धमध्ये नेपाल र भुटानबाहेकका ६ देशमा तीन हजार २४४ जनाको ज्यान गएको छ।

सार्क क्षेत्रमा हालसम्म नेपाल र भुटान कोभिड-१९ का कारण ज्यान गुमाउनु नपरेका देशको सूचीमा छन्।

नेपालमा १९१ जना संक्रमित भएका छन् भने सार्क क्षेत्रमा सबैभन्दा कम भुटानमा ९ जना मात्र संक्रमित भएका छन्।

सबैभन्दा बढी भारतमा ६७ हजार १५२ जना संक्रमित भएका छन् भने मृत्यु पनि सबैभन्दा बढी भारतमै भएको छ। त्यहाँ दुई हजार २०६ जनाको कोभिड-१९ कै कारण ज्यान गएको छ।

भारतमा संक्रमितमध्ये २० हजार ९१६ जना निको भएका छन्। भारतपछि संक्रमित र मृतकको संख्या क्रमश: पाकिस्तान र बंगलादेशमा बढी छ।

पाकिस्तानमा ६६७ जना र बंगलादेशमा २३९ जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा १२०, श्रीलंकामा ९ र माल्दिभ्समा तीन जनाको ज्यान गएको छ। सार्क क्षेत्रमा हालसम्म ३० हजार ९३ जना कोरोनामुक्त भएका छन्।

"> कोभिड-१९ बाट सार्क क्षेत्रमा सवा लाख संक्रमित, तीन हजार बढीको मृत्यु: Dekhapadhi
कोभिड-१९ बाट सार्क क्षेत्रमा सवा लाख संक्रमित, तीन हजार बढीको मृत्यु
काठमाडौं। कोभिड-१९ देखिएको शुरूआति महीनामा खासै प्रभाव नपरेको दक्षिण एशियामा यसको संक्रमण क्रमण बढ्दो छ।

आज ३० वैशाख दिउँसोसम्ममा एक लाख १९ हजार ३७३ जना संक्रमित भइसकेका छन्।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रकोप व्यवस्थापन केन्द्रले कोभिड-१९ बारे जानकारी दिन सञ्चलानमा ल्याएको वेबसाइट (covid19-sdmc.org)का अनुसार सार्कमा आवद्धमध्ये नेपाल र भुटानबाहेकका ६ देशमा तीन हजार २४४ जनाको ज्यान गएको छ।

सार्क क्षेत्रमा हालसम्म नेपाल र भुटान कोभिड-१९ का कारण ज्यान गुमाउनु नपरेका देशको सूचीमा छन्।

नेपालमा १९१ जना संक्रमित भएका छन् भने सार्क क्षेत्रमा सबैभन्दा कम भुटानमा ९ जना मात्र संक्रमित भएका छन्।

सबैभन्दा बढी भारतमा ६७ हजार १५२ जना संक्रमित भएका छन् भने मृत्यु पनि सबैभन्दा बढी भारतमै भएको छ। त्यहाँ दुई हजार २०६ जनाको कोभिड-१९ कै कारण ज्यान गएको छ।

भारतमा संक्रमितमध्ये २० हजार ९१६ जना निको भएका छन्। भारतपछि संक्रमित र मृतकको संख्या क्रमश: पाकिस्तान र बंगलादेशमा बढी छ।

पाकिस्तानमा ६६७ जना र बंगलादेशमा २३९ जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा १२०, श्रीलंकामा ९ र माल्दिभ्समा तीन जनाको ज्यान गएको छ। सार्क क्षेत्रमा हालसम्म ३० हजार ९३ जना कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्