काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको बैठक बोलाएको छ।

नेकपा महासचिव विष्णु पौडेलका अनुसार भोलि बिहान ११ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो।

यसअघि २५ वैशाखका लागि बोलाइएको स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सल्लाहमा अन्तिम घडीमा स्थगित गरिएको थियो।

महासचिव पौडेलले सरकारको नीति तथा कार्यक्रममा सुझाव दिन र मुलुकको पश्चिमी सिमानाको भूभाग अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विषयमा छलफल गर्न बैठक बोलाइएको देखापढीलाई बताए।

यसअघि नेकपामा सरकारले ल्याएका दुईवटा अध्यादेशलाई लिएर स्थायी कमिटी बैठक बोलाइएको थियो। भोलिको बैठकमा ती पनि अजेण्डा छन्? महासचिव पौडेलले भने, “अध्यादेश नै फिर्ता भइसकेकाले अब ती विषय नै बाँकी रहेनन्।”

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको बैठक बोलाएको छ।

नेकपा महासचिव विष्णु पौडेलका अनुसार भोलि बिहान ११ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो।

यसअघि २५ वैशाखका लागि बोलाइएको स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सल्लाहमा अन्तिम घडीमा स्थगित गरिएको थियो।

महासचिव पौडेलले सरकारको नीति तथा कार्यक्रममा सुझाव दिन र मुलुकको पश्चिमी सिमानाको भूभाग अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विषयमा छलफल गर्न बैठक बोलाइएको देखापढीलाई बताए।

यसअघि नेकपामा सरकारले ल्याएका दुईवटा अध्यादेशलाई लिएर स्थायी कमिटी बैठक बोलाइएको थियो। भोलिको बैठकमा ती पनि अजेण्डा छन्? महासचिव पौडेलले भने, “अध्यादेश नै फिर्ता भइसकेकाले अब ती विषय नै बाँकी रहेनन्।”

"> नेकपाले बोलायो स्थायी कमिटी बैठक, भोलि बिहान धुम्बाराहीमा बस्ने: Dekhapadhi
नेकपाले बोलायो स्थायी कमिटी बैठक, भोलि बिहान धुम्बाराहीमा बस्ने
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको बैठक बोलाएको छ।

नेकपा महासचिव विष्णु पौडेलका अनुसार भोलि बिहान ११ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो।

यसअघि २५ वैशाखका लागि बोलाइएको स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सल्लाहमा अन्तिम घडीमा स्थगित गरिएको थियो।

महासचिव पौडेलले सरकारको नीति तथा कार्यक्रममा सुझाव दिन र मुलुकको पश्चिमी सिमानाको भूभाग अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विषयमा छलफल गर्न बैठक बोलाइएको देखापढीलाई बताए।

यसअघि नेकपामा सरकारले ल्याएका दुईवटा अध्यादेशलाई लिएर स्थायी कमिटी बैठक बोलाइएको थियो। भोलिको बैठकमा ती पनि अजेण्डा छन्? महासचिव पौडेलले भने, “अध्यादेश नै फिर्ता भइसकेकाले अब ती विषय नै बाँकी रहेनन्।”

प्रतिक्रिया दिनुहोस्