लुम्बिनी। रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी भारतबाट नेपाल प्रवेश गरेको पाइएको छ।
समरीमाई गाउँपालिका- ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नम्बर १ का एक र वडा नम्बर ४ का तीनजनामा कोभिड-१९ देखिएको समरीमाई  स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए।
भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नम्बर १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट २५ वैशाखमा नेपाल फर्किएका थिए।
उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पुर्‍याएका थिए।
त्यही क्वारेन्टाइनमा रहेका अन्य तीनजना २६ वैशाखमा मुम्बईबाट आएका हुन्। क्वारेन्टाइनमा रहेका ४५, ३० र २६  वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन्।
मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो। उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ मध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए । उनले भने,“ पोजिटिभ देखिएका दुई जना चार दिन पहिले भारतबाट आएका हुन्।” रासस
" /> लुम्बिनी। रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी भारतबाट नेपाल प्रवेश गरेको पाइएको छ।
समरीमाई गाउँपालिका- ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नम्बर १ का एक र वडा नम्बर ४ का तीनजनामा कोभिड-१९ देखिएको समरीमाई  स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए।
भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नम्बर १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट २५ वैशाखमा नेपाल फर्किएका थिए।
उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पुर्‍याएका थिए।
त्यही क्वारेन्टाइनमा रहेका अन्य तीनजना २६ वैशाखमा मुम्बईबाट आएका हुन्। क्वारेन्टाइनमा रहेका ४५, ३० र २६  वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन्।
मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो। उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ मध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए । उनले भने,“ पोजिटिभ देखिएका दुई जना चार दिन पहिले भारतबाट आएका हुन्।” रासस
"> भारतबाट लुकेर आएका थिए रुपन्देहीका ६ संक्रमित: Dekhapadhi
भारतबाट लुकेर आएका थिए रुपन्देहीका ६ संक्रमित
लुम्बिनी। रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी भारतबाट नेपाल प्रवेश गरेको पाइएको छ।
समरीमाई गाउँपालिका- ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नम्बर १ का एक र वडा नम्बर ४ का तीनजनामा कोभिड-१९ देखिएको समरीमाई  स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए।
भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नम्बर १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट २५ वैशाखमा नेपाल फर्किएका थिए।
त्यही क्वारेन्टाइनमा रहेका अन्य तीनजना २६ वैशाखमा मुम्बईबाट आएका हुन्। क्वारेन्टाइनमा रहेका ४५, ३० र २६  वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन्।
मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो। उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ मध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए । उनले भने,“ पोजिटिभ देखिएका दुई जना चार दिन पहिले भारतबाट आएका हुन्।” रासस
प्रतिक्रिया दिनुहोस्