काठमाडौं। कर्णाली प्रदेश प्रवेश गर्ने सीमानाकामा क्वारेन्टाइन बनाइने भएको छ।

भारत र नेपालका विभिन्न स्थानबाट प्रदेशको सीमामा आएर अलपत्र परेका नागरिकलाई राख्नका लागि नाकामा क्वारेन्टाइन निर्माण गरिने भएको हो।

आज साँझ बसेको कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको बैठकले तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रूपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्न लगाउने निर्णय पनि गरेको छ।

यसैगरी, कर्णाली प्रदेश प्रवेश गर्ने सीमा नाकाबाट सवारी आवत जावतमा यसअघि गरिएको कडाइलाई यथावत राख्ने निर्णय समेत भएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए।

भारत लगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकहरूले क्वारेन्टाइन निर्माण गर्ने, बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई प्रदेशमा आउन सहज गर्ने निर्णय पनि भएको छ।

यसैगरी, कृषि र पशुपालनको लागि कृषि सामाग्रीहरु (बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण) ओसारपसार गर्न पाउने, सुरक्षा सतर्कता र भौतिक दूरी कायम गरी स्थानीय तहको समन्वयमा कृषकहरूलाई बाली स्याहार्न र खेतीपाती गर्न सहजीकरण गर्ने निर्णय भएको छ।

मन्त्री ज्वालाका अनुसार महत्वपूर्ण र रोजगारमूलक विकास निर्माणका लागि आवश्यक सामग्री (पाइप, छड, सिमेन्ट र निर्माण उपकरणहरू) ढुवानी र ओसारपसार गर्न दिने, सुरक्षा सतर्कता अपनाउँदै परियोजनाहरूमा काम गर्ने जनशक्ति आवत जावतको व्यवस्था गर्ने निर्णय पनि समितिले गरेको छ।

समितिले चामल, दाल, नुन, तेल, चिनी जस्ता अत्वावश्यक खाद्य सामग्री, ग्यास, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ आयात र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री आयात गर्न दिने पनि निर्णय गरेको छ।

देशका अरु सबै प्रदेशमा कोरोना भाइरस संक्रमित देखिएपनि अहिलेसम्म कर्णाली प्रदेशका संक्रमित देखिएका छैनन्। तर, कर्णाली प्रदेश पनि उच्च जोखिममा भने छ।

" /> काठमाडौं। कर्णाली प्रदेश प्रवेश गर्ने सीमानाकामा क्वारेन्टाइन बनाइने भएको छ।

"> कर्णाली प्रदेशका प्रवेश नाकामा क्वारेन्टाइन बनाइने: Dekhapadhi
कर्णाली प्रदेशका प्रवेश नाकामा क्वारेन्टाइन बनाइने

प्रतिक्रिया दिनुहोस्