काठमाडाैं। काठमाडाैं थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ।

स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा ७५० रूपैयाँ लिएको भेटिएपछि जवाफ माग गरिएको हो।

लकडाउनपूर्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि एक हजार २५० र बहिरङ्ग सेवाका लागि ५०० रूपैयाँ लिँदै आएको थियो। लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्न् निर्देशन दिएपछि  आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर ७५० रूपैयाँ लिएको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए।

एक हजार २५० बाट ७५० मा झारिएको वा ५०० बाट ७०० रूपैयाँ लिएकाे विषयमा लिखित जवाफ माग गरिरएको उनकाे भनाइ छ।

दुई पसललाई कारबाही

नियमित बजार अनुगमनका क्रममा आज दुई पसललाई कारबाहीस्वरूप जरिवाना गरिएको छ।

बढी मूल्यमा खाद्यपदार्थ बिक्री गरेको भन्दै हात्तीगौँडास्थित बिगमार्टलाई तीन लाख र म्याद नाघेका सामान बिक्री गरेको भन्दै बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई दुई लाख रूपैयाँ जरिवाना गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए।

उनका अनुसार बिगमार्टले एक किलो मासको दालमा २७१ रूपैयाँ लिएको भन्दै उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ। रासस

" /> काठमाडाैं। काठमाडाैं थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ।

स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा ७५० रूपैयाँ लिएको भेटिएपछि जवाफ माग गरिएको हो।

लकडाउनपूर्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि एक हजार २५० र बहिरङ्ग सेवाका लागि ५०० रूपैयाँ लिँदै आएको थियो। लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्न् निर्देशन दिएपछि  आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर ७५० रूपैयाँ लिएको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए।

एक हजार २५० बाट ७५० मा झारिएको वा ५०० बाट ७०० रूपैयाँ लिएकाे विषयमा लिखित जवाफ माग गरिरएको उनकाे भनाइ छ।

दुई पसललाई कारबाही

नियमित बजार अनुगमनका क्रममा आज दुई पसललाई कारबाहीस्वरूप जरिवाना गरिएको छ।

बढी मूल्यमा खाद्यपदार्थ बिक्री गरेको भन्दै हात्तीगौँडास्थित बिगमार्टलाई तीन लाख र म्याद नाघेका सामान बिक्री गरेको भन्दै बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई दुई लाख रूपैयाँ जरिवाना गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए।

उनका अनुसार बिगमार्टले एक किलो मासको दालमा २७१ रूपैयाँ लिएको भन्दै उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ। रासस

"> उपभोक्ता संरक्षण विभागले माग्याे नर्भिक हस्पिटलसँग लिखित जवाफ: Dekhapadhi
उपभोक्ता संरक्षण विभागले माग्याे नर्भिक हस्पिटलसँग लिखित जवाफ
काठमाडाैं। काठमाडाैं थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ।

स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा ७५० रूपैयाँ लिएको भेटिएपछि जवाफ माग गरिएको हो।

लकडाउनपूर्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि एक हजार २५० र बहिरङ्ग सेवाका लागि ५०० रूपैयाँ लिँदै आएको थियो। लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्न् निर्देशन दिएपछि  आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर ७५० रूपैयाँ लिएको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए।

एक हजार २५० बाट ७५० मा झारिएको वा ५०० बाट ७०० रूपैयाँ लिएकाे विषयमा लिखित जवाफ माग गरिरएको उनकाे भनाइ छ।

दुई पसललाई कारबाही

नियमित बजार अनुगमनका क्रममा आज दुई पसललाई कारबाहीस्वरूप जरिवाना गरिएको छ।

बढी मूल्यमा खाद्यपदार्थ बिक्री गरेको भन्दै हात्तीगौँडास्थित बिगमार्टलाई तीन लाख र म्याद नाघेका सामान बिक्री गरेको भन्दै बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई दुई लाख रूपैयाँ जरिवाना गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए।

उनका अनुसार बिगमार्टले एक किलो मासको दालमा २७१ रूपैयाँ लिएको भन्दै उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्