काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल भारत सीमामा तारबार लगाउन प्रस्ताव गरेका छन्। आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध सिमितको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपालले सिमानामा काँडेतार लगाउन प्रस्ताव गरेका थिए। 

त्यसको प्रतिक्रियास्वरूप मुख्यमन्त्री पोखरेलले फेसबुकमा उस्तै प्रस्ताव गरेका हुन्। उनले लेखेका छन्-‘कोभिड-१९ को महामारीविरुद्धको लकडाउन र सीमा नाका बन्द गर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सीमाको जटिलता महशुस गराएको छ। पछिल्लो समय नेपालमा कोभिड-१९ का संक्रमितहरु बढ्नुको मख्य कारण असुरक्षित तरिकाले सिमापारीवाट लुकिछिपी आउनु पनि हो।’

भंसार विन्दुका नाकाबाहेक अरु ठाउँबाट आउजाउ रोकिने अवस्था रहेकोभए कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न सहज हुने थियो भन्दै उनले अगाडी लेखेका छन्-‘तसर्थ सीमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थप गरेर भए पनि नेपाल(भारत बीचको सिमानामा तारवार गर्नु आवश्यक छ।‘

नेपाल भारत बीचको सीमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनुपर्ने मुख्यमन्त्री पोखरेलले बताएका छन्। 

" /> काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल भारत सीमामा तारबार लगाउन प्रस्ताव गरेका छन्। आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध सिमितको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपालले सिमानामा काँडेतार लगाउन प्रस्ताव गरेका थिए। 

त्यसको प्रतिक्रियास्वरूप मुख्यमन्त्री पोखरेलले फेसबुकमा उस्तै प्रस्ताव गरेका हुन्। उनले लेखेका छन्-‘कोभिड-१९ को महामारीविरुद्धको लकडाउन र सीमा नाका बन्द गर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सीमाको जटिलता महशुस गराएको छ। पछिल्लो समय नेपालमा कोभिड-१९ का संक्रमितहरु बढ्नुको मख्य कारण असुरक्षित तरिकाले सिमापारीवाट लुकिछिपी आउनु पनि हो।’

भंसार विन्दुका नाकाबाहेक अरु ठाउँबाट आउजाउ रोकिने अवस्था रहेकोभए कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न सहज हुने थियो भन्दै उनले अगाडी लेखेका छन्-‘तसर्थ सीमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थप गरेर भए पनि नेपाल(भारत बीचको सिमानामा तारवार गर्नु आवश्यक छ।‘

नेपाल भारत बीचको सीमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनुपर्ने मुख्यमन्त्री पोखरेलले बताएका छन्। 

"> मुख्यमन्त्री पोखरेलले भने- 'नेपाल-भारत सीमामा तारबार लगाऔ': Dekhapadhi
मुख्यमन्त्री पोखरेलले भने- 'नेपाल-भारत सीमामा तारबार लगाऔ' <p style="text-align:justify">काठमाडौं।&nbsp;प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल भारत सीमामा तारबार लगाउन प्रस्ताव गरेका छन्।&nbsp;आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध सिमितको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपालले सिमानामा काँडेतार लगाउन प्रस्ताव गरेका थिए।&nbsp;</p> <p style="text-align:justify">त्यसको प्रतिक्रियास्वरूप मुख्यमन्त्री पोखरेलले फेसबुकमा उस्तै प्रस्ताव गरेका हुन्। उनले लेखेका छन्-&lsquo;कोभिड-१९ को महामारीविरुद्धको लकडाउन र सीमा नाका बन्द गर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सीमाको जटिलता महशुस गराएको छ। पछिल्लो समय नेपालमा कोभिड-१९ का संक्रमितहरु बढ्नुको मख्य कारण असुरक्षित तरिकाले सिमापारीवाट लुकिछिपी आउनु पनि हो।&rsquo;</p> <p style="text-align:justify">भंसार विन्दुका नाकाबाहेक अरु ठाउँबाट आउजाउ रोकिने अवस्था रहेकोभए कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न सहज हुने थियो भन्दै उनले अगाडी लेखेका छन्-&lsquo;तसर्थ सीमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थप गरेर भए पनि नेपाल(भारत बीचको सिमानामा तारवार गर्नु आवश्यक छ।&lsquo;</p> <p style="text-align:justify">नेपाल भारत बीचको सीमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनुपर्ने मुख्यमन्त्री पोखरेलले बताएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्