काठमाडौं। नेपाली सेनाको लेखा सहायक रथीबाट लेखा उपरथीमा बढुवा भएका ध्रुवराज खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

सैनिक मुख्यालय, जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरे। 

लेखा उपरथीमा बढुवा भएका खत्रीलाई सैनिक आर्थिक प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। 

" /> काठमाडौं। नेपाली सेनाको लेखा सहायक रथीबाट लेखा उपरथीमा बढुवा भएका ध्रुवराज खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

सैनिक मुख्यालय, जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरे। 

लेखा उपरथीमा बढुवा भएका खत्रीलाई सैनिक आर्थिक प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। 

"> उपरथीमा बढुवा भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान: Dekhapadhi
उपरथीमा बढुवा भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान <p style="text-align:justify">काठमाडौं। नेपाली सेनाको लेखा सहायक रथीबाट लेखा उपरथीमा बढुवा भएका ध्रुवराज खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।</p> <p style="text-align:justify">सैनिक मुख्यालय, जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरे।&nbsp;</p> <p style="text-align:justify">लेखा उपरथीमा बढुवा भएका खत्रीलाई सैनिक आर्थिक प्रशासन विभाग&nbsp;प्रमुखको जिम्मेवारी दिइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्