काठमाडौं। सरकारले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी क्षेत्र नजिकै छांगरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने भएको छ। गृहमन्त्रालयका अनुसार ३१ वैशाखमा छांगरुमा स्थापना हुने बीओपीका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् सशस्त्र प्रहरी लगिनेछ।
बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्तीका सम्पूर्ण सामानहरूसमेत हेलिकप्टरमार्फत् त्यहाँ पुर्‍याउन लागिएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले गृहमन्त्रालयले ३१ वैशाखमा कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी स्थापनाका लागि हेलिकप्टर लैजान जङ्गी अड्डामा पत्राचार भएको जानकारी दिए।
यातायातका दृष्टिकोणले निकै विकट रहेको उक्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत् आवश्यक बन्दोबस्तीका सामान लैजान लागिएको हो। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डीआइजी प्रविणकुमार श्रेष्ठले दुई/तीन दिन भित्रमा बीओपी स्थापना गर्न लागिएको जानकारी दिएका थिए।
पढ्नुहोस्- कालापानी नजिकै छांगरुमा सशस्त्रको बीओपी राख्ने तयारी, आईजीपी शैलेन्द्र खनाल निरीक्षणमा जाँदै ।
व्यास गाउँपालिका–१ छांगरुमा सशस्त्र प्रहरी बलको स्थायी बीओपी स्थापना हुनेछ। गत वर्षको कात्तिकमा भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेदेखि नै त्यस क्षेत्रमा सशस्त्रको प्रहरी बलको पोष्ट राख्न माग बढेको थियो।
अहिले पुनः भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै त्यहाँ सशस्त्रको बीओपी राख्न लागिएको हो। सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका प्रमुख, डीएसपी डम्बरबहादुर बिष्टले कालापानी क्षेत्र नजिकै व्यास नगरपालिकाको छांगरुमा बीओपी स्थापनाको सबै तयारी पूरा भएको बताए।
प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली बीओपीमा राखिने छ। स्थानीयले व्यासको छांगरुमा भवन निर्माण गर्नका लागि जमिनसमेत उपलब्ध गराइसकेका छन्।
दार्चुलाको उत्तरमा चीन र दक्षिणमा भारतसँग सीमा जोडिएको छ। भारतसँग नेपालको १९८ किलोमिटर र चीनसँग १५ किलोमिटर सीमा जोडिएको छ। अहिले बीओपी राखिने क्षेत्रदेखि कालापानी १२/१३ किलोमिटरको दूरीमा पर्छ।
" /> काठमाडौं। सरकारले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी क्षेत्र नजिकै छांगरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने भएको छ। गृहमन्त्रालयका अनुसार ३१ वैशाखमा छांगरुमा स्थापना हुने बीओपीका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् सशस्त्र प्रहरी लगिनेछ।
बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्तीका सम्पूर्ण सामानहरूसमेत हेलिकप्टरमार्फत् त्यहाँ पुर्‍याउन लागिएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले गृहमन्त्रालयले ३१ वैशाखमा कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी स्थापनाका लागि हेलिकप्टर लैजान जङ्गी अड्डामा पत्राचार भएको जानकारी दिए।
यातायातका दृष्टिकोणले निकै विकट रहेको उक्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत् आवश्यक बन्दोबस्तीका सामान लैजान लागिएको हो। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डीआइजी प्रविणकुमार श्रेष्ठले दुई/तीन दिन भित्रमा बीओपी स्थापना गर्न लागिएको जानकारी दिएका थिए।
पढ्नुहोस्- कालापानी नजिकै छांगरुमा सशस्त्रको बीओपी राख्ने तयारी, आईजीपी शैलेन्द्र खनाल निरीक्षणमा जाँदै ।
व्यास गाउँपालिका–१ छांगरुमा सशस्त्र प्रहरी बलको स्थायी बीओपी स्थापना हुनेछ। गत वर्षको कात्तिकमा भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेदेखि नै त्यस क्षेत्रमा सशस्त्रको प्रहरी बलको पोष्ट राख्न माग बढेको थियो।
अहिले पुनः भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै त्यहाँ सशस्त्रको बीओपी राख्न लागिएको हो। सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका प्रमुख, डीएसपी डम्बरबहादुर बिष्टले कालापानी क्षेत्र नजिकै व्यास नगरपालिकाको छांगरुमा बीओपी स्थापनाको सबै तयारी पूरा भएको बताए।
प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली बीओपीमा राखिने छ। स्थानीयले व्यासको छांगरुमा भवन निर्माण गर्नका लागि जमिनसमेत उपलब्ध गराइसकेका छन्।
दार्चुलाको उत्तरमा चीन र दक्षिणमा भारतसँग सीमा जोडिएको छ। भारतसँग नेपालको १९८ किलोमिटर र चीनसँग १५ किलोमिटर सीमा जोडिएको छ। अहिले बीओपी राखिने क्षेत्रदेखि कालापानी १२/१३ किलोमिटरको दूरीमा पर्छ।
"> कालापानी नजिकै छांगरुमा ३१ वैशाखमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गरिने: Dekhapadhi
कालापानी नजिकै छांगरुमा ३१ वैशाखमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गरिने
काठमाडौं। सरकारले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी क्षेत्र नजिकै छांगरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने भएको छ। गृहमन्त्रालयका अनुसार ३१ वैशाखमा छांगरुमा स्थापना हुने बीओपीका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् सशस्त्र प्रहरी लगिनेछ।
यातायातका दृष्टिकोणले निकै विकट रहेको उक्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत् आवश्यक बन्दोबस्तीका सामान लैजान लागिएको हो। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डीआइजी प्रविणकुमार श्रेष्ठले दुई/तीन दिन भित्रमा बीओपी स्थापना गर्न लागिएको जानकारी दिएका थिए।
पढ्नुहोस्- कालापानी नजिकै छांगरुमा सशस्त्रको बीओपी राख्ने तयारी, आईजीपी शैलेन्द्र खनाल निरीक्षणमा जाँदै ।
व्यास गाउँपालिका–१ छांगरुमा सशस्त्र प्रहरी बलको स्थायी बीओपी स्थापना हुनेछ। गत वर्षको कात्तिकमा भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेदेखि नै त्यस क्षेत्रमा सशस्त्रको प्रहरी बलको पोष्ट राख्न माग बढेको थियो।
अहिले पुनः भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै त्यहाँ सशस्त्रको बीओपी राख्न लागिएको हो। सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका प्रमुख, डीएसपी डम्बरबहादुर बिष्टले कालापानी क्षेत्र नजिकै व्यास नगरपालिकाको छांगरुमा बीओपी स्थापनाको सबै तयारी पूरा भएको बताए।
प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली बीओपीमा राखिने छ। स्थानीयले व्यासको छांगरुमा भवन निर्माण गर्नका लागि जमिनसमेत उपलब्ध गराइसकेका छन्।
दार्चुलाको उत्तरमा चीन र दक्षिणमा भारतसँग सीमा जोडिएको छ। भारतसँग नेपालको १९८ किलोमिटर र चीनसँग १५ किलोमिटर सीमा जोडिएको छ। अहिले बीओपी राखिने क्षेत्रदेखि कालापानी १२/१३ किलोमिटरको दूरीमा पर्छ।
प्रतिक्रिया दिनुहोस्