काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट कोभिड-१९ संक्रमणको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको प्रयोग वयस्क मानिसले धेरै गर्ने गरेको भन्दै यसले जोखिम बढाउने बताए।

“वयस्कले नै धेरै प्रयोग गरेको देखिन्छ। यो अवसर पनि हो मुक्ति पाउनका लागि”, उनले भने, “यो छोड्न सक्यो भने मुटु र फोक्सोले राम्रो काम गर्न थाल्ने भएकाले अहिलेको समयलाई अवसरका रूपमा लिएर छोड्नु राम्रो हुन्छ।”

मन्त्रालयले धूमपान र सुर्तीजन्य पदार्थ सेवन नगरेमा कोभिडका सामान्य लक्षण भए पनि छिटो निको हुन सक्ने भन्दै प्रयोग नगर्न र गरिरहेका व्यक्तिलाई छोड्न अपील गरेको छ।

मन्त्रालयले वयस्क र तन्दुरुस्त छु भन्दैमा कोरोनाले कसैलाई नछाड्ने भन्दै लापरबाही नगर्न सचेत गराएको छ।

“नेपालमा पनि २ महीनाको शिशुदेखि ८१ वर्ष उमेर समूहमा कोरोना संक्रमण देखिएको छ”, उनले भने, “धेरै संक्रमित वयस्क उमेर समूहका नै रहेका छन्।”

कोभिड-१९ को रोकथाममा सबै जिम्मेवार बन्न पनि मन्त्रालयले आग्रह गरेको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट कोभिड-१९ संक्रमणको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको प्रयोग वयस्क मानिसले धेरै गर्ने गरेको भन्दै यसले जोखिम बढाउने बताए।

“वयस्कले नै धेरै प्रयोग गरेको देखिन्छ। यो अवसर पनि हो मुक्ति पाउनका लागि”, उनले भने, “यो छोड्न सक्यो भने मुटु र फोक्सोले राम्रो काम गर्न थाल्ने भएकाले अहिलेको समयलाई अवसरका रूपमा लिएर छोड्नु राम्रो हुन्छ।”

मन्त्रालयले धूमपान र सुर्तीजन्य पदार्थ सेवन नगरेमा कोभिडका सामान्य लक्षण भए पनि छिटो निको हुन सक्ने भन्दै प्रयोग नगर्न र गरिरहेका व्यक्तिलाई छोड्न अपील गरेको छ।

मन्त्रालयले वयस्क र तन्दुरुस्त छु भन्दैमा कोरोनाले कसैलाई नछाड्ने भन्दै लापरबाही नगर्न सचेत गराएको छ।

“नेपालमा पनि २ महीनाको शिशुदेखि ८१ वर्ष उमेर समूहमा कोरोना संक्रमण देखिएको छ”, उनले भने, “धेरै संक्रमित वयस्क उमेर समूहका नै रहेका छन्।”

कोभिड-१९ को रोकथाममा सबै जिम्मेवार बन्न पनि मन्त्रालयले आग्रह गरेको छ।

"> स्वास्थ्य मन्त्रालयको चेतावनी- ‘धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगले कोरोनाको जोखिम बढ्न सक्छ’: Dekhapadhi
स्वास्थ्य मन्त्रालयको चेतावनी- ‘धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगले कोरोनाको जोखिम बढ्न सक्छ’
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट कोभिड-१९ संक्रमणको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको प्रयोग वयस्क मानिसले धेरै गर्ने गरेको भन्दै यसले जोखिम बढाउने बताए।

“वयस्कले नै धेरै प्रयोग गरेको देखिन्छ। यो अवसर पनि हो मुक्ति पाउनका लागि”, उनले भने, “यो छोड्न सक्यो भने मुटु र फोक्सोले राम्रो काम गर्न थाल्ने भएकाले अहिलेको समयलाई अवसरका रूपमा लिएर छोड्नु राम्रो हुन्छ।”

मन्त्रालयले धूमपान र सुर्तीजन्य पदार्थ सेवन नगरेमा कोभिडका सामान्य लक्षण भए पनि छिटो निको हुन सक्ने भन्दै प्रयोग नगर्न र गरिरहेका व्यक्तिलाई छोड्न अपील गरेको छ।

मन्त्रालयले वयस्क र तन्दुरुस्त छु भन्दैमा कोरोनाले कसैलाई नछाड्ने भन्दै लापरबाही नगर्न सचेत गराएको छ।

“नेपालमा पनि २ महीनाको शिशुदेखि ८१ वर्ष उमेर समूहमा कोरोना संक्रमण देखिएको छ”, उनले भने, “धेरै संक्रमित वयस्क उमेर समूहका नै रहेका छन्।”

कोभिड-१९ को रोकथाममा सबै जिम्मेवार बन्न पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्