काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा हिजोदेखि टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी महाशाखा, उद्योग वाणिज्य विभागका पदाधिकारीहरूको हिजोको संयुक्त बैठकले केही सेवाहरूलाई निरन्तरता दिन पास जारी गर्ने निकायहरूको सूची तयार गरेको छ।

यसअघि जिल्ला प्रशासनबाट मात्र जारी हुँदै आएको पासको दायरा बढाएर सेवा क्षेत्र र निकाय अनुसार त्यसकै नियामक निकायबाट दिने व्यवस्था मिलाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताएका छन्।

" /> काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा हिजोदेखि टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी महाशाखा, उद्योग वाणिज्य विभागका पदाधिकारीहरूको हिजोको संयुक्त बैठकले केही सेवाहरूलाई निरन्तरता दिन पास जारी गर्ने निकायहरूको सूची तयार गरेको छ।

यसअघि जिल्ला प्रशासनबाट मात्र जारी हुँदै आएको पासको दायरा बढाएर सेवा क्षेत्र र निकाय अनुसार त्यसकै नियामक निकायबाट दिने व्यवस्था मिलाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताएका छन्।

"> काठमाडौं उपत्यकामा यस्तो छ सवारी पाससम्बन्धी नयाँ नियम (सूचीसहित): Dekhapadhi
काठमाडौं उपत्यकामा यस्तो छ सवारी पाससम्बन्धी नयाँ नियम (सूचीसहित)
काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा हिजोदेखि टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी महाशाखा, उद्योग वाणिज्य विभागका पदाधिकारीहरूको हिजोको संयुक्त बैठकले केही सेवाहरूलाई निरन्तरता दिन पास जारी गर्ने निकायहरूको सूची तयार गरेको छ।

यसअघि जिल्ला प्रशासनबाट मात्र जारी हुँदै आएको पासको दायरा बढाएर सेवा क्षेत्र र निकाय अनुसार त्यसकै नियामक निकायबाट दिने व्यवस्था मिलाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्