पल शाहले बाँडे राहत <p>काठमाडौं। नायक पल शाहले दोस्राेपटक राहत वितरण गरेका छन्।</p> <p>लकडाउनका कारण समस्या रहेका दैनिक ज्याला मजदुरी गर्ने चलचित्र प्राविधिकसहित अन्यलाई पलले खाद्यान्न वितरण गरेका हुन्।</p> <p>पलले कोटेश्वर, सातदोबाटो, सीतापाइला, नागपोखरी, सेतोपुल, पुरानो बानेश्वरलगायत क्षेत्रमा रहेका चलचित्र प्राविधिकसहित अन्यलाई पनि खाद्यान्न वितरण गरे।</p> <p>उनले यसअघि पनि चलचित्र प्राविधिकलाई पााँच लाख रूपैयाँ बराबरको राहत वितरण गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्