बाँके। बाँकेकाे कोहलपुर नगरपालिकामा पहिलोपटक स्वाब संकलन शुरू गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकादेखि १६ किलाेमिटर दूरीमा पर्ने काेहलपुरमा पहिलोपटक कोरोना परीक्षणका लागि स्वाब संकलन शुरू गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए। 

उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखा कोहलपुरको संयुक्त टोलीले कोहलपुर-४, बेलनपुरमा आज स्वास्थ्य शिविर सञ्चालन गरी स्वाब संकलन शुरू गरेको पोखरेलले बताए।

उनका अनुसार नगरपालिका क्षेत्रमा भारतबाट आएका व्यक्ति रहेको आशंकामा स्वाब संकलन शुरू गरिएको र परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। रासस

" /> बाँके। बाँकेकाे कोहलपुर नगरपालिकामा पहिलोपटक स्वाब संकलन शुरू गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकादेखि १६ किलाेमिटर दूरीमा पर्ने काेहलपुरमा पहिलोपटक कोरोना परीक्षणका लागि स्वाब संकलन शुरू गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए। 

उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखा कोहलपुरको संयुक्त टोलीले कोहलपुर-४, बेलनपुरमा आज स्वास्थ्य शिविर सञ्चालन गरी स्वाब संकलन शुरू गरेको पोखरेलले बताए।

उनका अनुसार नगरपालिका क्षेत्रमा भारतबाट आएका व्यक्ति रहेको आशंकामा स्वाब संकलन शुरू गरिएको र परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। रासस

"> बाँकेकाे कोहलपुरमा स्वाब संकलन शुरू: Dekhapadhi
बाँकेकाे कोहलपुरमा स्वाब संकलन शुरू <p style="text-align:justify">बाँके। बाँकेकाे&nbsp;कोहलपुर नगरपालिकामा पहिलोपटक स्वाब संकलन शुरू गरिएको छ।</p> <p style="text-align:justify">नेपालगञ्ज उपमहानगरपालिकादेखि १६ किलाेमिटर&nbsp;दूरीमा पर्ने&nbsp;काेहलपुरमा पहिलोपटक कोरोना परीक्षणका लागि स्वाब संकलन शुरू&nbsp;गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए।&nbsp;</p> <p style="text-align:justify">उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखा कोहलपुरको संयुक्त टोलीले कोहलपुर-४, बेलनपुरमा आज स्वास्थ्य शिविर सञ्चालन गरी स्वाब संकलन शुरू&nbsp;गरेको&nbsp;पोखरेलले बताए।</p> <p style="text-align:justify">उनका अनुसार नगरपालिका क्षेत्रमा भारतबाट आएका व्यक्ति रहेको आशंकामा स्वाब संकलन शुरू गरिएको र परीक्षणका लागि काठमाडौं&nbsp;पठाउने तयारी भइरहेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्