कैलाली। सुदूरपश्चिम प्रदेशमा किट अभावमा रोकिएको कोरोना परीक्षण शुरू भएको छ।

गएको २४ घण्टामा धनगढीस्थित् पशुपन्छी अन्वेषण केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा पीसीआर विधिबाट ३१ जनाको नमूना मात्र परीक्षण गरिएको छ। संघीय सरकारले पठाएको ३८४ थान किट पुगेपनि परिक्षणले भने तीव्रता पाउन सकेको छैन।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आरटी पीसीआर विधिबाट परीक्षण गरिएका ३१ जनाकै रिपोर्ट भने नेगेटिभ आएको छ।

थ्रोट स्वाबको नमूना संकलन गरिएका ५५ जना मध्ये २४ घण्टामा ३१ जनाको मात्रै परिक्षण भएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई हजार ९५७ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १५ हजार ६८ जनाको परीक्षण गरिएको छ।

यस्तै, आजसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाको आशंकामा आसोलेसनमा भर्ना गरिएका १२९ जना सबैलाई डिस्चार्ज गरिएको छ।

प्रदेशका नौवटै जिल्लामा ३ हजार ३०१ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने संक्रमण देखिएका पाँचैजना निको भएर घर फर्किसकेका छन्।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा किट अभावमा रोकिएको कोरोना परीक्षण शुरू भएको छ।

"> सुदूरपश्चिममा किट अभावले रोकिएको कोरोना परीक्षण शुरू: Dekhapadhi
सुदूरपश्चिममा किट अभावले रोकिएको कोरोना परीक्षण शुरू
कैलाली। सुदूरपश्चिम प्रदेशमा किट अभावमा रोकिएको कोरोना परीक्षण शुरू भएको छ।

गएको २४ घण्टामा धनगढीस्थित् पशुपन्छी अन्वेषण केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा पीसीआर विधिबाट ३१ जनाको नमूना मात्र परीक्षण गरिएको छ। संघीय सरकारले पठाएको ३८४ थान किट पुगेपनि परिक्षणले भने तीव्रता पाउन सकेको छैन।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आरटी पीसीआर विधिबाट परीक्षण गरिएका ३१ जनाकै रिपोर्ट भने नेगेटिभ आएको छ।

थ्रोट स्वाबको नमूना संकलन गरिएका ५५ जना मध्ये २४ घण्टामा ३१ जनाको मात्रै परिक्षण भएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई हजार ९५७ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १५ हजार ६८ जनाको परीक्षण गरिएको छ।

यस्तै, आजसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाको आशंकामा आसोलेसनमा भर्ना गरिएका १२९ जना सबैलाई डिस्चार्ज गरिएको छ।

प्रदेशका नौवटै जिल्लामा ३ हजार ३०१ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने संक्रमण देखिएका पाँचैजना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्