काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब ब्राइटनको थप एक खेलाडीमा काेराेना भाइरस संक्रमण देखिएको छ।

क्लबले खेलाडीको नाम भने खुलाएको छैन। हिजाे गरिएको परीक्षणमा पोजिटिभ नतिजा देखिएका ती खेलाडीलाई १४ दिन आइसोलेसनमा राखिएको जनाएको छ। यसअघि पनि दुई खेलाडीमा काेराेना भाइरस संक्रमण देखिएकाे थियाे।

ब्राइटनका खेलाडी व्यक्तिगतरूपमा ट्रेनिङ गरिरहेका छन्। त्यसले निरन्तरता पाउने क्लबले जनाएको छ। प्रिमियर लिग पुनः शुरू गर्ने विषयमा विस्तृत छलफल गर्नका लागि क्लबहरू भाेलि बैठक बस्दैछन्।

‘‘यो चिन्ताको विषय हो’’, ब्राइटनका कार्यकारी प्रमुख पाउल बार्बरले भने, ‘‘हामीले पछिल्लो केही साता अपनाएको स्वास्थ्य सुरक्षाका बाबजुद् पनि अर्को खेलाडीको परीक्षण रिपाेर्ट पाेजिटिभ आएको छ। जबकि उनीहरू एकसाथ ट्रेनिङ पनि गरेका छैनन्।’’

प्रिमियर लिग १३ मार्चदेखि स्थगित छ। लिगमा प्रायः सबैले क्लबले ९ चरणका खेल खेल्न बाँकी छ। प्रिमियर लिगले जुनबाट बन्द रंगशालामा पुनः खेल शुरू गर्ने तयारी गरिरहेको छ। प्रिमियर लिग शुरू गर्नका लागि विभिन्न प्रस्तावमा छलफल भइरहेको छ।

ब्राइटनका कार्यकारी प्रमुख बार्बर तटस्थ मैदानमा खेल गराउने प्रस्तावको विरोधमा बोल्दै आएका छन्। ब्राइटनसँगै वाटफोर्ड र एष्टन भिल्लाले पनि तटस्थ मैदानको विरोधमा सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।

प्रिमियर लिगमा लिभरपुल उपाधि नजिक छ। लिभरपुल ८२ अंकका साथ शीर्ष स्थानमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ५७ अंक छ।

युरोपमा ठूला लिगमध्ये जर्मन बुन्डेसलिगा भने १६ मेबाट पुनः शुरू हुने भएको छ।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब ब्राइटनको थप एक खेलाडीमा काेराेना भाइरस संक्रमण देखिएको छ।

"> ब्राइटनका थप एक खेलाडीमा कोरोना भाइरस संक्रमण: Dekhapadhi
ब्राइटनका थप एक खेलाडीमा कोरोना भाइरस संक्रमण

प्रतिक्रिया दिनुहोस्