विराटनगर। विराटनगरस्थित् कोशी अस्पतालमा उपचाररत आज थप दुईजना कोरोना संक्रमित निको भएका छन्।
आज डिस्चार्ज हुनेमा भोजपुर हतुवागढी गाउँपालिका होम्ताङ्गका २६ वर्षीय उपेन्द्र राई र झापाको बाह्रदशीका ४० वर्षीय महाजिर आलम छन्।
राई १३ वैशाख र आलम १४ वैशाखमा अस्पताल भर्ना भएका हुन्।
डिस्चार्ज भएका हतुवागढी गाउँपालिका राई गत ३० फागुनमा साउदी अरेबियाबाट काठमाडौं आएका थिए। त्यसपछि उनी आफ्नो गाउँ गएका थिए।
त्यस्तै आलम २७ फागुनमा भारतबाट फर्किएका थिए।
डिस्चार्जपछि पनि राई गाउँपालिकाको क्वारेन्टाइन र आलम केही दिन होम क्वारेन्टाइनमा बस्‍ने प्रदेश १ कोभिड-१९ प्रतिवेदन तथा अनुगमन सचिवालय प्रमुख ज्ञानबहादुर बस्‍नेतले देखापढीलाई बताए।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राका अनुसार उनीहरूको पछिल्लो दुईपटकको थ्रोट स्वाबको नमूनामा कोभिड-१९ नतिजा नेगेटिभ देखिएकाले डिस्चार्ज गरिएको हो।
योसँगै प्रदेश १ बाट कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। बाँकी १९ जनाको अस्पतालमा उपचार जारी छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
" /> विराटनगर। विराटनगरस्थित् कोशी अस्पतालमा उपचाररत आज थप दुईजना कोरोना संक्रमित निको भएका छन्।
आज डिस्चार्ज हुनेमा भोजपुर हतुवागढी गाउँपालिका होम्ताङ्गका २६ वर्षीय उपेन्द्र राई र झापाको बाह्रदशीका ४० वर्षीय महाजिर आलम छन्।
राई १३ वैशाख र आलम १४ वैशाखमा अस्पताल भर्ना भएका हुन्।
डिस्चार्ज भएका हतुवागढी गाउँपालिका राई गत ३० फागुनमा साउदी अरेबियाबाट काठमाडौं आएका थिए। त्यसपछि उनी आफ्नो गाउँ गएका थिए।
त्यस्तै आलम २७ फागुनमा भारतबाट फर्किएका थिए।
डिस्चार्जपछि पनि राई गाउँपालिकाको क्वारेन्टाइन र आलम केही दिन होम क्वारेन्टाइनमा बस्‍ने प्रदेश १ कोभिड-१९ प्रतिवेदन तथा अनुगमन सचिवालय प्रमुख ज्ञानबहादुर बस्‍नेतले देखापढीलाई बताए।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राका अनुसार उनीहरूको पछिल्लो दुईपटकको थ्रोट स्वाबको नमूनामा कोभिड-१९ नतिजा नेगेटिभ देखिएकाले डिस्चार्ज गरिएको हो।
योसँगै प्रदेश १ बाट कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। बाँकी १९ जनाको अस्पतालमा उपचार जारी छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
"> विराटनगरमा उपचाररत भोजपुर र झापाका दुईजना संक्रमित डिस्चार्ज: Dekhapadhi
विराटनगरमा उपचाररत भोजपुर र झापाका दुईजना संक्रमित डिस्चार्ज
विराटनगर। विराटनगरस्थित् कोशी अस्पतालमा उपचाररत आज थप दुईजना कोरोना संक्रमित निको भएका छन्।
आज डिस्चार्ज हुनेमा भोजपुर हतुवागढी गाउँपालिका होम्ताङ्गका २६ वर्षीय उपेन्द्र राई र झापाको बाह्रदशीका ४० वर्षीय महाजिर आलम छन्।
राई १३ वैशाख र आलम १४ वैशाखमा अस्पताल भर्ना भएका हुन्।
डिस्चार्ज भएका हतुवागढी गाउँपालिका राई गत ३० फागुनमा साउदी अरेबियाबाट काठमाडौं आएका थिए। त्यसपछि उनी आफ्नो गाउँ गएका थिए।
त्यस्तै आलम २७ फागुनमा भारतबाट फर्किएका थिए।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राका अनुसार उनीहरूको पछिल्लो दुईपटकको थ्रोट स्वाबको नमूनामा कोभिड-१९ नतिजा नेगेटिभ देखिएकाले डिस्चार्ज गरिएको हो।
योसँगै प्रदेश १ बाट कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। बाँकी १९ जनाको अस्पतालमा उपचार जारी छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्