काठमाडौं। कोरोना भाइरस संक्रमण भए/नभएको पत्ता लगाउन नेपालमा हालसम्म ७३ हजार ५५५ नमूना परीक्षण गरिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६ हजार ८९८ र आरडीटी किट विधिबाट ५६ हजार ६५७ वटा नमूना परीक्षण गरिएका हुन्।

पछिल्लो २४ घण्टामा एक हजार ३१६ नमूना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयका अनुसार नेपालमा आजसम्म ११० जना संक्रमित रहेका छन्। तीमध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् भने ७९ जनाको अहिले विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

देशैभर क्वारेन्टाइनमा १३ हजार ६२५ जना रहेका छन्। संक्रमित र सम्भावित संक्रमित गरेर १६४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

मोबाइल एप र वेबमार्फत् आजसम्म स्वास्थ्यको बारेमा फारम भर्नेको संख्या ३४ हजार २५७ पुगेको छ। तीमध्ये ३४० जनालाई रेडजोनमा राखिएको छ।

उनीहरूको कन्टयाक्ट ट्रेसिङ र स्वास्थ्यका बारेमा नियमित प्लोअप गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमण भए/नभएको पत्ता लगाउन नेपालमा हालसम्म ७३ हजार ५५५ नमूना परीक्षण गरिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६ हजार ८९८ र आरडीटी किट विधिबाट ५६ हजार ६५७ वटा नमूना परीक्षण गरिएका हुन्।

पछिल्लो २४ घण्टामा एक हजार ३१६ नमूना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयका अनुसार नेपालमा आजसम्म ११० जना संक्रमित रहेका छन्। तीमध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् भने ७९ जनाको अहिले विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

देशैभर क्वारेन्टाइनमा १३ हजार ६२५ जना रहेका छन्। संक्रमित र सम्भावित संक्रमित गरेर १६४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

मोबाइल एप र वेबमार्फत् आजसम्म स्वास्थ्यको बारेमा फारम भर्नेको संख्या ३४ हजार २५७ पुगेको छ। तीमध्ये ३४० जनालाई रेडजोनमा राखिएको छ।

उनीहरूको कन्टयाक्ट ट्रेसिङ र स्वास्थ्यका बारेमा नियमित प्लोअप गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ।

"> देशभर ७३ हजार नमूना परीक्षण, १६४ जना आइसोलेसनमा: Dekhapadhi
देशभर ७३ हजार नमूना परीक्षण, १६४ जना आइसोलेसनमा
काठमाडौं। कोरोना भाइरस संक्रमण भए/नभएको पत्ता लगाउन नेपालमा हालसम्म ७३ हजार ५५५ नमूना परीक्षण गरिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६ हजार ८९८ र आरडीटी किट विधिबाट ५६ हजार ६५७ वटा नमूना परीक्षण गरिएका हुन्।

पछिल्लो २४ घण्टामा एक हजार ३१६ नमूना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयका अनुसार नेपालमा आजसम्म ११० जना संक्रमित रहेका छन्। तीमध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् भने ७९ जनाको अहिले विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

देशैभर क्वारेन्टाइनमा १३ हजार ६२५ जना रहेका छन्। संक्रमित र सम्भावित संक्रमित गरेर १६४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

मोबाइल एप र वेबमार्फत् आजसम्म स्वास्थ्यको बारेमा फारम भर्नेको संख्या ३४ हजार २५७ पुगेको छ। तीमध्ये ३४० जनालाई रेडजोनमा राखिएको छ।

उनीहरूको कन्टयाक्ट ट्रेसिङ र स्वास्थ्यका बारेमा नियमित प्लोअप गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्