सउल (दक्षिण काेरिया)। कोरोना भाइरस संक्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा थियाे। साथै यहाँको दैनिकी सामान्य हुँदै गएकाे थियाे।

तर, यहाँ पुनः सामूहिक कोरोना संक्रमण देखिएको छ। पछिल्लो समय सउलको इथेवन बजारबाट सामूहिक संक्रमण भएको देखिएको हो। आज ३४ नयाँ संक्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ। यो संख्या ९ अप्रिलपछिको सबैभन्दा धेरै हो।

अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस संक्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट संक्रमण शुरू भएको हो। उक्त संक्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उनको संसर्गमा पुगेका दुई हजार जना बढीमा पनि संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ। त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले उक्त स्थान आसपासमा विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन्।

यसरी कोरोना भाइरसको सामूहिक संक्रमण देखा परेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ। साथै संक्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा ल्याई स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ।

हालसम्म लकडाउन नगरेरै कोरोना संक्रमण नियन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ८०० को हारहारीमा छन् भने ९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन्। रासस

" /> सउल (दक्षिण काेरिया)। कोरोना भाइरस संक्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा थियाे। साथै यहाँको दैनिकी सामान्य हुँदै गएकाे थियाे।

तर, यहाँ पुनः सामूहिक कोरोना संक्रमण देखिएको छ। पछिल्लो समय सउलको इथेवन बजारबाट सामूहिक संक्रमण भएको देखिएको हो। आज ३४ नयाँ संक्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ। यो संख्या ९ अप्रिलपछिको सबैभन्दा धेरै हो।

अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस संक्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट संक्रमण शुरू भएको हो। उक्त संक्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उनको संसर्गमा पुगेका दुई हजार जना बढीमा पनि संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ। त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले उक्त स्थान आसपासमा विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन्।

यसरी कोरोना भाइरसको सामूहिक संक्रमण देखा परेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ। साथै संक्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा ल्याई स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ।

हालसम्म लकडाउन नगरेरै कोरोना संक्रमण नियन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ८०० को हारहारीमा छन् भने ९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन्। रासस

"> दक्षिण काेरियामा फेरि देखियो सामूहिक काेराेना संक्रमण: Dekhapadhi
दक्षिण काेरियामा फेरि देखियो सामूहिक काेराेना संक्रमण
सउल (दक्षिण काेरिया)। कोरोना भाइरस संक्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा थियाे। साथै यहाँको दैनिकी सामान्य हुँदै गएकाे थियाे।

तर, यहाँ पुनः सामूहिक कोरोना संक्रमण देखिएको छ। पछिल्लो समय सउलको इथेवन बजारबाट सामूहिक संक्रमण भएको देखिएको हो। आज ३४ नयाँ संक्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ। यो संख्या ९ अप्रिलपछिको सबैभन्दा धेरै हो।

अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस संक्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट संक्रमण शुरू भएको हो। उक्त संक्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उनको संसर्गमा पुगेका दुई हजार जना बढीमा पनि संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ। त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले उक्त स्थान आसपासमा विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन्।

यसरी कोरोना भाइरसको सामूहिक संक्रमण देखा परेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ। साथै संक्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा ल्याई स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ।

हालसम्म लकडाउन नगरेरै कोरोना संक्रमण नियन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ८०० को हारहारीमा छन् भने ९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्