कैलाली। सुन्दर सुदूरपश्चिम यातायात प्रालिआवद्ध व्यवसायी तथा मजदुरलाई राहत वितरण गरिएको छ।
प्रालिको यातायात सेवामा संलग्न भइ सेवा दिइरहेका व्यवसायी तथा मजदुरहरूलाई आज राहत उपलब्ध गराइएको प्रालिका वरिष्ठ उपाध्यक्ष एवम् राहत वितरण कार्यक्रमका संयोजक गणेशराज पाण्डेले बताए।
कोरोना भाइरस संक्रमण विस्तार राेक्न गरिएको लकडाउनले दैनिकी चलाउन कठिन भएका प्रालिसँग आवद्ध व्यवसायी तथा मजदुरलाई राहत वितरण गरिएको उनले बताए।

प्रालिसँग आवद्ध व्ययसायी तथा मजदुर गरि पहिलो चरणमा ६०० जनालाई राहत वितरण गरिएको प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए।
उनले प्रतिव्यक्ति २० केजी चामल, २ केजी दाल, १ केजी नुन र १ पोका खाने तेल वितरण गरिएको बताए । लकडाउन लम्बिँदै गएको खण्डमा पुन: दोस्रो चरणको राहत वितरण गरिने प्रालिका अध्यक्ष सापकोटाले बताए।
" /> कैलाली। सुन्दर सुदूरपश्चिम यातायात प्रालिआवद्ध व्यवसायी तथा मजदुरलाई राहत वितरण गरिएको छ।प्रालिको यातायात सेवामा संलग्न भइ सेवा दिइरहेका व्यवसायी तथा मजदुरहरूलाई आज राहत उपलब्ध गराइएको प्रालिका वरिष्ठ उपाध्यक्ष एवम् राहत वितरण कार्यक्रमका संयोजक गणेशराज पाण्डेले बताए।

">