काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७७/७८ को लागि बजेटको प्राथमिकता र सिद्धान्त पेश गरेका छन्।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट मुलतः कोभिड-१९ ले असर पारेको क्षेत्रको पुनरूत्थानमा केन्द्रित हुने बताएका छन्।

स्वास्थ्य पूर्वाधार विकासमा विशेष ध्यान दिने, समाजवाद उन्मुख आर्थिक प्रणाली स्थापना गर्ने र नागरिकको तीब्र विकासको अपेक्षालाई ध्यान दिएर आगामी बजेट बनाउने मन्त्री खतिवडाले संसदमा प्रतिवद्धता जनाए।

बजेटमा पर्यटन क्षेत्रको पुनरूत्थानमा ध्यान दिएर विशेष कार्यक्रम ल्याउने, विदेशबाट फर्किएका नेपाली समेतलाई ध्यान दिएर रोजगारी सिर्जनामा तीनै तहका सरकारबीच सहकार्य बढाउने, निर्यातमूलक उद्योग स्थापनामा प्रोत्साहन कार्यक्रमलाई प्राथमिकतामा राख्‍ने उनले बताए।

त्यसैगरी, कृषि क्रान्तितर्फ स्रोत साधन परिचालन गर्ने, भूमी बैंकको अवधारणा कार्यन्वयन गर्ने गरी बजेटमा कार्यक्रम ल्याउने पनि उनको भनाई थियो।

आगामी बजेटबाट कर सहुलियतको व्यवस्था गरिने बताएका छन्। उनले भने, “करको दर होइन दायरा बढाउने गरी बजेटका कार्यक्रम आउनेछन्।” मूल्यवृद्धिलाई वाञ्छित सीमाभित्र राख्ने अर्थमन्त्रीले बताएका छन्।

आगामी वर्ष धेरैजसो अघिल्ला वर्षदेखि निरन्तर रहेका योजना सम्पन्न गर्नेतर्फ ध्यान दिने अर्थमन्त्री खतिवडाले बताए।

“सञ्चालनमा रहेका र योजना आयोगले १५ औं योजनमा समावेश गरेका योजनालाई समेत पुनः प्राथमिकिकरण गरिने छ”, अर्थमन्त्रीले भने, “आवश्यक भए मात्रै नयाँ आयोजनामा बजेट विनियोजन हुनेछन्।” तर, सडक, सुरूङमार्ग, रेल र जलमार्ग निर्माणको कार्यक्रम भने बजेटमा समावेश भएर आउने उनले संसदलाई जानकारी दिए।

भूकम्पबाट क्षति भएका संरचनाको पुननिर्माण यसै वर्ष सक्ने गरी कार्यक्रम ल्याउने उनले बताए।

अर्थमन्त्री खतिवडाले संसदमा पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा २९ र ३० बैशाखमा छलफल हुनेछ। संवैधानिक व्यवस्था अनुसार १५ जेठमा सरकराले संसदमा आगामी आर्थिक वर्षको लागि बजेट पेश गर्नुपर्छ।

" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७७/७८ को लागि बजेटको प्राथमिकता र सिद्धान्त पेश गरेका छन्।

"> आगामी बजेट कोरोनाको असर न्यूनिकरणमा केन्द्रित हुने: Dekhapadhi
आगामी बजेट कोरोनाको असर न्यूनिकरणमा केन्द्रित हुने

प्रतिक्रिया दिनुहोस्