काठमाडौं। नेपालको लिपुलेक पास पुग्ने गरी नेपाली भूभागबाट भारतले सडक बनाएर उद्घाटन गरेको घटनाप्रति सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज विज्ञप्ति जारी गरी अहिले पूरै मानवजातिले इतिहासकै कठिन स्वास्थ्य संकट झेलिरहेको र सबैले कोभिड-१९ का विरूद्धमा आफ्ना प्रयास केन्द्रित गरेको समयमा नेपाली भूमि हुँदै सडक बनाएर उद्घाटन गर्ने कार्य निराशाजनक भएको टिप्पणी गरिएको छ।

नेकपाले सार्वभौमिक समानता, भौगोलिक अखण्डता, परस्पर सम्मान र लाभको सिद्धान्तमा आधारित रहेर भारतसँग असल छिमेकीको सम्बन्धमा विश्वास गर्ने विज्ञप्तिमा उल्लेख छ।

सुगौली सन्धी लगायतका सबै ऐतिहासिक कागजपत्रले लिम्पियाधुरा, कालपानी र लिपुलेकलगायतका क्षेत्रसहित महाकाली नदीको सबै पूर्वी भाग नेपाली भूभाग भएको प्रमाणित गर्ने पनि अध्यक्षद्वय ओली र दाहालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

भारतको दाबी- ‘मानसरोवर जाने सडक भारतीय भूमिमै बनाइएको हो’

भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सन् २०१५ मा दुई देशले नेपाललाई कुनै जानकारी नदिइकन लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने समझदारी गरेका थिए।

त्यसपछि नेपालले दुवै देशलाई सम्बोधन गरेर कुटनीतिक पत्र पठाउँदै आफ्नो असन्तुष्टि जनाएको थियो। नेकपाले आफ्नो विज्ञप्तिमा त्यसको पनि स्मरण गरेको छ।

राजनीतिक नेतृत्वले दिएको म्यान्डेड अनुसार परराष्ट्र सचिवस्तरीय बैठकका लागि नेपालले मिति प्रस्ताव गरेकोबारेमा पनि आफूलाई जानकारी भएको नेकपाले जनाएको छ।

नेपालको यस्तो पहललाई नेपाल कम्युनिष्ट पार्टीले समर्थन गर्ने बताउँदै विज्ञप्तिमा दुई देशबीचको लामो सौहार्दपूर्ण सम्बन्धलाई ख्याल गर्दै कुटनीतिक वार्ताका माध्यमबाट सीमा समस्या हल गर्न सुझाइएको छ।

यो पनि पढ्नुहोस्

धार्चुला- लिपुलेक सडक: भारतको श्रृङ्खलावद्ध अतिक्रमणपछि नेपालले अब के गर्ने ?

लिम्पियाधुरामा भारत योजनावद्ध रूपमा अघि बढिरह्यो, हामीले भने किन केही गरेनौं ?

भारतले धार्चुला-लिपुलेक सडक उद्घाटन गरेपछि नेपालले भन्यो- 'नेपाली भूभागमा कुनै गतिविधि नगर्नू'

परराष्ट्रको विज्ञप्तिले उब्जाएको प्रश्न- लिपुलेक र लिम्पियाधुरा छाडेको हो ?

यसकारण नेपालकाे हो लिम्पियाधुरा, यसरी भएको छ सीमा अतिक्रमण

" /> काठमाडौं। नेपालको लिपुलेक पास पुग्ने गरी नेपाली भूभागबाट भारतले सडक बनाएर उद्घाटन गरेको घटनाप्रति सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज विज्ञप्ति जारी गरी अहिले पूरै मानवजातिले इतिहासकै कठिन स्वास्थ्य संकट झेलिरहेको र सबैले कोभिड-१९ का विरूद्धमा आफ्ना प्रयास केन्द्रित गरेको समयमा नेपाली भूमि हुँदै सडक बनाएर उद्घाटन गर्ने कार्य निराशाजनक भएको टिप्पणी गरिएको छ।

नेकपाले सार्वभौमिक समानता, भौगोलिक अखण्डता, परस्पर सम्मान र लाभको सिद्धान्तमा आधारित रहेर भारतसँग असल छिमेकीको सम्बन्धमा विश्वास गर्ने विज्ञप्तिमा उल्लेख छ।

सुगौली सन्धी लगायतका सबै ऐतिहासिक कागजपत्रले लिम्पियाधुरा, कालपानी र लिपुलेकलगायतका क्षेत्रसहित महाकाली नदीको सबै पूर्वी भाग नेपाली भूभाग भएको प्रमाणित गर्ने पनि अध्यक्षद्वय ओली र दाहालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

भारतको दाबी- ‘मानसरोवर जाने सडक भारतीय भूमिमै बनाइएको हो’

भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सन् २०१५ मा दुई देशले नेपाललाई कुनै जानकारी नदिइकन लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने समझदारी गरेका थिए।

त्यसपछि नेपालले दुवै देशलाई सम्बोधन गरेर कुटनीतिक पत्र पठाउँदै आफ्नो असन्तुष्टि जनाएको थियो। नेकपाले आफ्नो विज्ञप्तिमा त्यसको पनि स्मरण गरेको छ।

राजनीतिक नेतृत्वले दिएको म्यान्डेड अनुसार परराष्ट्र सचिवस्तरीय बैठकका लागि नेपालले मिति प्रस्ताव गरेकोबारेमा पनि आफूलाई जानकारी भएको नेकपाले जनाएको छ।

नेपालको यस्तो पहललाई नेपाल कम्युनिष्ट पार्टीले समर्थन गर्ने बताउँदै विज्ञप्तिमा दुई देशबीचको लामो सौहार्दपूर्ण सम्बन्धलाई ख्याल गर्दै कुटनीतिक वार्ताका माध्यमबाट सीमा समस्या हल गर्न सुझाइएको छ।

यो पनि पढ्नुहोस्

धार्चुला- लिपुलेक सडक: भारतको श्रृङ्खलावद्ध अतिक्रमणपछि नेपालले अब के गर्ने ?

लिम्पियाधुरामा भारत योजनावद्ध रूपमा अघि बढिरह्यो, हामीले भने किन केही गरेनौं ?

भारतले धार्चुला-लिपुलेक सडक उद्घाटन गरेपछि नेपालले भन्यो- 'नेपाली भूभागमा कुनै गतिविधि नगर्नू'

परराष्ट्रको विज्ञप्तिले उब्जाएको प्रश्न- लिपुलेक र लिम्पियाधुरा छाडेको हो ?

यसकारण नेपालकाे हो लिम्पियाधुरा, यसरी भएको छ सीमा अतिक्रमण

"> भारतले नेपाली भूमिमा बनाएको सडक नेपालको सार्वभौमसत्ताको अवमूल्यन : नेकपा: Dekhapadhi
भारतले नेपाली भूमिमा बनाएको सडक नेपालको सार्वभौमसत्ताको अवमूल्यन : नेकपा

प्रतिक्रिया दिनुहोस्