काठमाडौं। भारतले धार्चुला- लिपुलेक सडक आफ्नै भूमिमा बनाएको दाबी गरेको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले अहिले साँझ जारी गरेको प्रेस वक्तव्यमा उक्त सडक भारतीय भूमिमै बनाइएको दाबी गरिएको छ।

आफूले त्यस मामिलामा नेपालको परराष्ट्र मन्त्रालयको विज्ञप्ति देखेको उल्लेख गर्दै भारतले भनेको छ- ‘हालै उद्घाटन गरिएको सडक भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा बनाइएको हो, जो पूरै भारतको भूमिमा पर्छ।’

उक्त सकडक तर्थयात्रीहरू मानसरोवरको यात्रा गर्दा हिँड्ने गरेको बाटोमै आधारित भएको पनि भारतले दाबी गरेको छ।

तीर्थयात्री, स्थानीयवासी र व्यापारीको सजिलोको लागि अहिले सडक बनाइएको भारतको दाबी छ।

सीमा मामिला हल गर्नका लागि भारत र नेपालले संयन्त्र बनाएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ- ‘नेपालसँगको सीमा नक्शांकन कार्य भइरहेको छ। भारत नेपालसँगको सीमा विवाद कूटनीतिक माध्यमद्वारा हल गर्न प्रतिबद्ध छ। दुवै पक्ष परराष्ट्र सचिवस्तरीय वार्ताका लागि पनि प्रकियामा छौं। कोभिड-१९ सँगको लडाईंमा सफलता पाएपछि त्यो वार्ता पनि हुनेछ।’

पढ्नुहोस्

धार्चुला- लिपुलेक सडक: भारतको श्रृङ्खलावद्ध अतिक्रमणपछि नेपालले अब के गर्ने ?

लिम्पियाधुरामा भारत योजनावद्ध रूपमा अघि बढिरह्यो, हामीले भने किन केही गरेनौं ?

भारतले धार्चुला-लिपुलेक सडक उद्घाटन गरेपछि नेपालले भन्यो- 'नेपाली भूभागमा कुनै गतिविधि नगर्नू'

परराष्ट्रको विज्ञप्तिले उब्जाएको प्रश्न- लिपुलेक र लिम्पियाधुरा छाडेको हो ?

यसकारण नेपालकाे हो लिम्पियाधुरा, यसरी भएको छ सीमा अतिक्रमण

" /> काठमाडौं। भारतले धार्चुला- लिपुलेक सडक आफ्नै भूमिमा बनाएको दाबी गरेको छ।

"> भारतको दाबी- ‘मानसरोवर जाने सडक भारतीय भूमिमै बनाइएको हो’: Dekhapadhi
भारतको दाबी- ‘मानसरोवर जाने सडक भारतीय भूमिमै बनाइएको हो’

प्रतिक्रिया दिनुहोस्