कैलाली। अछामबाट एअर लिफ्टमार्फत् सुत्केरी महिलाको उद्धार गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले अछाम रामारोशन गाउँपालिका-६ भाटाकाटियाकी २४ वर्षीया देउमी साउदलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरेको हो।

बयलपाटा अस्पतालमा सुत्केरी भएकी महिलामा गम्भीर समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फते उद्धार गरिएको जनाइएको छ।

सुत्केरी भएपछि पेटमा अत्यधिक रगत जमेको, निरन्तर रक्तश्राव एवं पिसाब रोकिएपछि साउँदलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।

" /> कैलाली। अछामबाट एअर लिफ्टमार्फत् सुत्केरी महिलाको उद्धार गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले अछाम रामारोशन गाउँपालिका-६ भाटाकाटियाकी २४ वर्षीया देउमी साउदलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरेको हो।

बयलपाटा अस्पतालमा सुत्केरी भएकी महिलामा गम्भीर समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फते उद्धार गरिएको जनाइएको छ।

सुत्केरी भएपछि पेटमा अत्यधिक रगत जमेको, निरन्तर रक्तश्राव एवं पिसाब रोकिएपछि साउँदलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।

"> एअर लिफ्टमार्फत् सुत्केरीको उद्धार, उपचारका लागि नेपालगञ्ज पुर्‍याइयो: Dekhapadhi
एअर लिफ्टमार्फत् सुत्केरीको उद्धार, उपचारका लागि नेपालगञ्ज पुर्‍याइयो <p style="text-align:justify">कैलाली। अछामबाट एअर लिफ्टमार्फत् सुत्केरी&nbsp;महिलाको उद्धार&nbsp;गरिएको छ।</p> <p style="text-align:justify">सुदूरपश्चिम प्रदेश सरकारले अछाम रामारोशन गाउँपालिका-६ भाटाकाटियाकी&nbsp;२४ वर्षीया&nbsp;देउमी साउदलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरेको हो।</p> <p style="text-align:justify">बयलपाटा अस्पतालमा सुत्केरी भएकी महिलामा गम्भीर समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फते उद्धार गरिएको जनाइएको छ।</p> <p style="text-align:justify">सुत्केरी भएपछि पेटमा अत्यधिक रगत जमेको, निरन्तर रक्तश्राव एवं&nbsp;पिसाब रोकिएपछि साउँदलाई उपचारका लागि नेपालगञ्ज&nbsp;लगिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्