काठमाडौं। लिपुलेकमा भारतले बाटो बनाएको विरोध गर्न पत्रकार बोलाएर कार्यक्रम गर्दै गर्दा नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरी बल नेपालका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन्।

आज दिउँसो उनीहरूलाई महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।

उनीहरूलाई अहिले महाराजगञ्जमा नै राखिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामप्रसाद ज्ञवालीले भने लकडाउन उल्लंघन गर्दै मानिसहरू भेला गरेर कार्यक्रम गर्न खोजेपछि नियन्त्रणमा लिइएको जानकारी दिए।

आज दिउँसो नेकपाको पार्टी कार्यालय रहेको धुम्बाराही नजिकै शंखपार्कमा उनीहरूले पत्रकारहरूलाई बोलाएर विरोध कार्यक्रमका बारेमा जानकारी दिन लागेका थिए।

" /> काठमाडौं। लिपुलेकमा भारतले बाटो बनाएको विरोध गर्न पत्रकार बोलाएर कार्यक्रम गर्दै गर्दा नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरी बल नेपालका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन्।

आज दिउँसो उनीहरूलाई महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।

उनीहरूलाई अहिले महाराजगञ्जमा नै राखिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामप्रसाद ज्ञवालीले भने लकडाउन उल्लंघन गर्दै मानिसहरू भेला गरेर कार्यक्रम गर्न खोजेपछि नियन्त्रणमा लिइएको जानकारी दिए।

आज दिउँसो नेकपाको पार्टी कार्यालय रहेको धुम्बाराही नजिकै शंखपार्कमा उनीहरूले पत्रकारहरूलाई बोलाएर विरोध कार्यक्रमका बारेमा जानकारी दिन लागेका थिए।

"> सेनाका पूर्वजर्नेल बस्न्यात र सशस्त्रका पूर्वएआईजी श्रेष्ठ पक्राउ: Dekhapadhi
सेनाका पूर्वजर्नेल बस्न्यात र सशस्त्रका पूर्वएआईजी श्रेष्ठ पक्राउ
काठमाडौं। लिपुलेकमा भारतले बाटो बनाएको विरोध गर्न पत्रकार बोलाएर कार्यक्रम गर्दै गर्दा नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरी बल नेपालका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन्।

आज दिउँसो उनीहरूलाई महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।

उनीहरूलाई अहिले महाराजगञ्जमा नै राखिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामप्रसाद ज्ञवालीले भने लकडाउन उल्लंघन गर्दै मानिसहरू भेला गरेर कार्यक्रम गर्न खोजेपछि नियन्त्रणमा लिइएको जानकारी दिए।

आज दिउँसो नेकपाको पार्टी कार्यालय रहेको धुम्बाराही नजिकै शंखपार्कमा उनीहरूले पत्रकारहरूलाई बोलाएर विरोध कार्यक्रमका बारेमा जानकारी दिन लागेका थिए।

प्रतिक्रिया दिनुहोस्