काठमाडौं। चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ उमेरले ७० कटीसके। सामान्यतया यो उमेर त उनी घरमै आराम गर्ने समय हो। तर, उनकाे दैनिकी भने साथीभाईसँग भेटघाट गर्ने र  सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने थियो।

आजभोलि भने लकडाउनका कारण घरमै समय बिताइरहेका छन्। घरमा पनि आफूलाई व्यस्त पार्ने प्रयास गर्छन्। कोरोनाको कहरसँग घरमै सुरक्षित बसेर सामना गर्नुपर्ने बताउँदै आएका छन्।

सामाजिक सञ्जाल टिकटकमा पनि उनले एकाउण्ट खोलेका छन्। जसमा १४०० भन्दा बढी फलोर छन्। दुई वटा भिडिओ थियो। टिकटकलाई सक्रिय बनाउन उनले आज बिहान मात्र तेस्रो भिडिओ अपलोड गरे।

‘बदाम खाको सुन्तला छोडाको, के छ खबर पुरानो जोडाको’ भन्ने गीतमा टिकटक बनाएका छन्। जसलाई निकै मन पराइएको छ।

यतिबेला सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल नै बनेको छ। आफ्नै टिकटकको भिडिओ फेसबुकमा राख्दै उनले भनेका छन्- ‘देख्नुभो हैन त मेरो फूर्ति ?’

श्रेष्ठ विभिन्न रोगबाट पीडित छन्। जसमा पार्किन्सन पनि एक हो। तर, उक्त भिडिओमा उनले सबै रोगलाई नै चुनौती दिएका छन्। उनले लेखेका छन्, ‘कसले भन्छ मलाई पार्किन्सन भएकोछ भनेर। मलाई लाग्छ मेरो यो फूर्ति र तागत सबै मेरो हित चाहनुहुने मेरा शुभचिन्तक दर्शक श्रोताहरूबाट प्राप्त आशिर्वाद, शुभेक्षा र मिठो मायाको कारण नै हो। सबैको जय होस। यो संसारबाट कोरोनाको महामारी चाँडै नष्ट होस।’

" /> काठमाडौं। चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ उमेरले ७० कटीसके। सामान्यतया यो उमेर त उनी घरमै आराम गर्ने समय हो। तर, उनकाे दैनिकी भने साथीभाईसँग भेटघाट गर्ने र  सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने थियो।

आजभोलि भने लकडाउनका कारण घरमै समय बिताइरहेका छन्। घरमा पनि आफूलाई व्यस्त पार्ने प्रयास गर्छन्। कोरोनाको कहरसँग घरमै सुरक्षित बसेर सामना गर्नुपर्ने बताउँदै आएका छन्।

सामाजिक सञ्जाल टिकटकमा पनि उनले एकाउण्ट खोलेका छन्। जसमा १४०० भन्दा बढी फलोर छन्। दुई वटा भिडिओ थियो। टिकटकलाई सक्रिय बनाउन उनले आज बिहान मात्र तेस्रो भिडिओ अपलोड गरे।

‘बदाम खाको सुन्तला छोडाको, के छ खबर पुरानो जोडाको’ भन्ने गीतमा टिकटक बनाएका छन्। जसलाई निकै मन पराइएको छ।

यतिबेला सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल नै बनेको छ। आफ्नै टिकटकको भिडिओ फेसबुकमा राख्दै उनले भनेका छन्- ‘देख्नुभो हैन त मेरो फूर्ति ?’

श्रेष्ठ विभिन्न रोगबाट पीडित छन्। जसमा पार्किन्सन पनि एक हो। तर, उक्त भिडिओमा उनले सबै रोगलाई नै चुनौती दिएका छन्। उनले लेखेका छन्, ‘कसले भन्छ मलाई पार्किन्सन भएकोछ भनेर। मलाई लाग्छ मेरो यो फूर्ति र तागत सबै मेरो हित चाहनुहुने मेरा शुभचिन्तक दर्शक श्रोताहरूबाट प्राप्त आशिर्वाद, शुभेक्षा र मिठो मायाको कारण नै हो। सबैको जय होस। यो संसारबाट कोरोनाको महामारी चाँडै नष्ट होस।’

"> घटेको छैन ७० कटेका मदनकृष्णको फूर्ति: Dekhapadhi
घटेको छैन ७० कटेका मदनकृष्णको फूर्ति
काठमाडौं। चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ उमेरले ७० कटीसके। सामान्यतया यो उमेर त उनी घरमै आराम गर्ने समय हो। तर, उनकाे दैनिकी भने साथीभाईसँग भेटघाट गर्ने र  सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने थियो।

आजभोलि भने लकडाउनका कारण घरमै समय बिताइरहेका छन्। घरमा पनि आफूलाई व्यस्त पार्ने प्रयास गर्छन्। कोरोनाको कहरसँग घरमै सुरक्षित बसेर सामना गर्नुपर्ने बताउँदै आएका छन्।

सामाजिक सञ्जाल टिकटकमा पनि उनले एकाउण्ट खोलेका छन्। जसमा १४०० भन्दा बढी फलोर छन्। दुई वटा भिडिओ थियो। टिकटकलाई सक्रिय बनाउन उनले आज बिहान मात्र तेस्रो भिडिओ अपलोड गरे।

‘बदाम खाको सुन्तला छोडाको, के छ खबर पुरानो जोडाको’ भन्ने गीतमा टिकटक बनाएका छन्। जसलाई निकै मन पराइएको छ।

यतिबेला सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल नै बनेको छ। आफ्नै टिकटकको भिडिओ फेसबुकमा राख्दै उनले भनेका छन्- ‘देख्नुभो हैन त मेरो फूर्ति ?’

श्रेष्ठ विभिन्न रोगबाट पीडित छन्। जसमा पार्किन्सन पनि एक हो। तर, उक्त भिडिओमा उनले सबै रोगलाई नै चुनौती दिएका छन्। उनले लेखेका छन्, ‘कसले भन्छ मलाई पार्किन्सन भएकोछ भनेर। मलाई लाग्छ मेरो यो फूर्ति र तागत सबै मेरो हित चाहनुहुने मेरा शुभचिन्तक दर्शक श्रोताहरूबाट प्राप्त आशिर्वाद, शुभेक्षा र मिठो मायाको कारण नै हो। सबैको जय होस। यो संसारबाट कोरोनाको महामारी चाँडै नष्ट होस।’

प्रतिक्रिया दिनुहोस्