सशस्त्रका २२ डीएसपी एसपी बढुवामा सिफारिस <p>काठमाडौं। सशस्त्र प्रहरीमा रिक्त रहेका सशस्त्र प्रहरी उपरीक्षकका २२ पदमा बढुवा सिफारिस गरिएको छ।</p> <p>बढुवा सिफारिस हुने डीएसपीहरूमा समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्&zwj;ठ, विजयकुमार केसी, सुधीर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाशकुमार सुवेदी, दीपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर बिष्&zwj;ट, महेश केसी, सञ्&zwj;जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्&zwj;नेत, नरबहादुर रावत, दीपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोणकुमार बिष्&zwj;ट छन्।</p> <p>बढुवा सिफारिसमाथि चित्त नबुझे सातदिन उजुरी दिन सक्ने व्यवस्था छ।</p>
प्रतिक्रिया दिनुहोस्