सिरियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत अप्रिलदेखि विभिन्न नियम लागू गरिएको छ। तर, युद्धग्रस्त मुलुकका अधिकांश इलाका ध्वस्त छन्। घरबारविहीन नागरिकमाझ भौतिक दूरी कायम राख्नु ठूलो चुनौती देखिएको छ।
समाचारमा समावेश भएका तस्वीर अलेप्पोको पश्चिमी क्षेत्र अतरेबका हुन्। मानिसलाई इफ्तारका लागि बसाउनुअघि सिभिल डिफेन्स कार्यकर्ताले कीटाणुनाशकबाट सफाइ गरेको दाबी आयोजकको दाबी छ।
सरकार नियन्त्रित इलाकामा शुक्रवार कोभिड-१९ का दुई नयाँ बिरामी फेला परेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार त्यसका साथ सिरियामा कोभिड-१९ का ६४ बिरामी पुगेका छन्।
विद्रोहीको नियन्त्रणमा रहेको उत्तर पश्चिमी क्षेत्रमा हालसम्म कोभिड-१९ का बिरामी फेला परेका छैनन्। ४० लाखभन्दा बढी जनसंख्या रहेको त्यस इलाकामा अहिलेसम्म केही सयको संख्यामा मात्र परीक्षण भएको छ।
" />

">