काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले काठमाडौंका दुई वद्धाश्रमलाई ५० हजार बराबरको खाद्य सामग्री सहयोग गरेको छ।
काठमाण्डौ टौदहस्थित निजानन्द वृद्धाश्रम र गागलफेदीस्थित जेष्ठ नागरिक सेवा आश्रमलाई उक्त सहयोग गरेको गरिएको हो।
समाजका केन्द्रिय सभापति उत्तम पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल र सदस्य भगवान पुडासैनीको टोलीले चामल, दालसहित खाद्य सामग्री वृद्धाश्रमहरूमा हस्तान्तरण गरे।
उक्त सहयोगका लागि काठमाडौं निवासी डा. देवेन्द्रराज पाण्डे र पद्या पाण्डेले २५ हजार र विराटनगर निवासी बद्रीप्रसाद पहाडीले २५ हजार नगद सहयोग गरेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले विज्ञप्तिमार्फत् जनाएकी छिन्।
" /> काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले काठमाडौंका दुई वद्धाश्रमलाई ५० हजार बराबरको खाद्य सामग्री सहयोग गरेको छ।काठमाण्डौ टौदहस्थित निजानन्द वृद्धाश्रम र गागलफेदीस्थित जेष्ठ नागरिक सेवा आश्रमलाई उक्त सहयोग गरेको गरिएको हो।

">