काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करणमा दुई स्वर्ण पदक जित्न सफल आयशा शाक्यले आज दृष्टिविहीनहरूलाई खाद्यान्न सहयोग गरेकी छन्।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले ११ चैतबाट लकडाउनको घोषणा गरेको थियो। लकडाउनका कारण दैनिक जीविका चलाउन कठिनाइ भोगिरहेका कीर्तिपुरस्थित नगाँउका ३५ दृष्टिविहीनलाई आयषाले सहयोग गरेकी हुन्।

आयषाले सोही ठाउँमा पुगेर राहतस्वरूप १० किलो चामल, एक किलो दाल, एक किलो चिउरा, एक लिटर तेल, एक किलो नुन, भुजा र चाउचाउ वितरण गरेकी थिइन्।

सागमा पदक जितेबापत् सरकारले खेलाडीलाई नगद पुरस्कारबाट सम्मानित गरेको थियो। आयशाले त्यही पुरस्कार रकमबाट सहयोग गरेको बताइन्।

“अरू खेलाडीहरूले पनि यो कठिन अवस्थामा सहयोग गरिरहनु भएको छ”, तेक्वान्दोको पुम्से विधामा दुई स्वर्ण पदक जितेकी आयशाले भनिन्, “आफूले सक्दो सहयोग गर्नुपर्दछ भन्ने मलाई पनि लागेको थियो। त्यसमाथि दृष्टिविहीनहरूलाई सहयोग गर्दा थप आनन्द महसुस गरेको छु।”

" /> काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करणमा दुई स्वर्ण पदक जित्न सफल आयशा शाक्यले आज दृष्टिविहीनहरूलाई खाद्यान्न सहयोग गरेकी छन्।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले ११ चैतबाट लकडाउनको घोषणा गरेको थियो। लकडाउनका कारण दैनिक जीविका चलाउन कठिनाइ भोगिरहेका कीर्तिपुरस्थित नगाँउका ३५ दृष्टिविहीनलाई आयषाले सहयोग गरेकी हुन्।

आयषाले सोही ठाउँमा पुगेर राहतस्वरूप १० किलो चामल, एक किलो दाल, एक किलो चिउरा, एक लिटर तेल, एक किलो नुन, भुजा र चाउचाउ वितरण गरेकी थिइन्।

सागमा पदक जितेबापत् सरकारले खेलाडीलाई नगद पुरस्कारबाट सम्मानित गरेको थियो। आयशाले त्यही पुरस्कार रकमबाट सहयोग गरेको बताइन्।

“अरू खेलाडीहरूले पनि यो कठिन अवस्थामा सहयोग गरिरहनु भएको छ”, तेक्वान्दोको पुम्से विधामा दुई स्वर्ण पदक जितेकी आयशाले भनिन्, “आफूले सक्दो सहयोग गर्नुपर्दछ भन्ने मलाई पनि लागेको थियो। त्यसमाथि दृष्टिविहीनहरूलाई सहयोग गर्दा थप आनन्द महसुस गरेको छु।”

"> तेक्वान्दाे खेलाडी आयशाले गरिन् दृष्टिविहीनलाई सहयोग: Dekhapadhi
तेक्वान्दाे खेलाडी आयशाले गरिन् दृष्टिविहीनलाई सहयोग
काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करणमा दुई स्वर्ण पदक जित्न सफल आयशा शाक्यले आज दृष्टिविहीनहरूलाई खाद्यान्न सहयोग गरेकी छन्।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले ११ चैतबाट लकडाउनको घोषणा गरेको थियो। लकडाउनका कारण दैनिक जीविका चलाउन कठिनाइ भोगिरहेका कीर्तिपुरस्थित नगाँउका ३५ दृष्टिविहीनलाई आयषाले सहयोग गरेकी हुन्।

आयषाले सोही ठाउँमा पुगेर राहतस्वरूप १० किलो चामल, एक किलो दाल, एक किलो चिउरा, एक लिटर तेल, एक किलो नुन, भुजा र चाउचाउ वितरण गरेकी थिइन्।

सागमा पदक जितेबापत् सरकारले खेलाडीलाई नगद पुरस्कारबाट सम्मानित गरेको थियो। आयशाले त्यही पुरस्कार रकमबाट सहयोग गरेको बताइन्।

“अरू खेलाडीहरूले पनि यो कठिन अवस्थामा सहयोग गरिरहनु भएको छ”, तेक्वान्दोको पुम्से विधामा दुई स्वर्ण पदक जितेकी आयशाले भनिन्, “आफूले सक्दो सहयोग गर्नुपर्दछ भन्ने मलाई पनि लागेको थियो। त्यसमाथि दृष्टिविहीनहरूलाई सहयोग गर्दा थप आनन्द महसुस गरेको छु।”

प्रतिक्रिया दिनुहोस्