काठमाडौं। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारसँग दुईतिहाइ बहुमत हुँदाहुँदै अरू पार्टी फुटाउन किन आवश्यक पर्‍यो भन्नेबारे प्रष्ट पार्नुपर्ने माग गरेका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
उनले भने, “सरकारको नेतृत्वमा बसेर राजनीतिक दलहरूको संरक्षण गर्नुपर्ने प्रधानमन्त्रीले आफ्नो पार्टीको बैठकमा राजनीतिक दल फुटाउन अध्यादेश ल्याएको बताउनु नैतिकताको विषय होइन ?"
जेलमा रहेका सांसद रेशम चौधरीलाई छुटाउन पनि भट्टराईले संसदमा माग गरे। निर्वाचित भएर आएको सांसद् जेलमा हुँदा निर्वाचन क्षेत्र जनप्रतिनिधि विहिन बन्ने भन्दै मुद्धा लगाउने हो भने सरकारले अलमल्याउन नहुने बताए।
त्यसैगरी, भट्टराईले विदेशमा रहेका ६० लाख भन्दा बढी नेपालीहरु मध्ये एक चौथाई जनसंख्या त्यहाँबाट विस्थापित हुने अवस्था भएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई सुझाव दिए।
“यो वर्ष १५–२० लाख नेपाली स्वदेश फर्किने अवस्था छ। विदेशमा भएका नेपालीलाई नआउन भन्न पाइँदैन”, भट्टराईले भने, “नेपालको संविधानले नागरिकलाई देश निकाला गर्न पाइदैन भनिएको छ। विदेशमा भएका नेपालीलाई नआउन भन्नु भनेको देश निकाला गर्नु सरह हो।”
" /> काठमाडौं। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारसँग दुईतिहाइ बहुमत हुँदाहुँदै अरू पार्टी फुटाउन किन आवश्यक पर्‍यो भन्नेबारे प्रष्ट पार्नुपर्ने माग गरेका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
उनले भने, “सरकारको नेतृत्वमा बसेर राजनीतिक दलहरूको संरक्षण गर्नुपर्ने प्रधानमन्त्रीले आफ्नो पार्टीको बैठकमा राजनीतिक दल फुटाउन अध्यादेश ल्याएको बताउनु नैतिकताको विषय होइन ?"
जेलमा रहेका सांसद रेशम चौधरीलाई छुटाउन पनि भट्टराईले संसदमा माग गरे। निर्वाचित भएर आएको सांसद् जेलमा हुँदा निर्वाचन क्षेत्र जनप्रतिनिधि विहिन बन्ने भन्दै मुद्धा लगाउने हो भने सरकारले अलमल्याउन नहुने बताए।
त्यसैगरी, भट्टराईले विदेशमा रहेका ६० लाख भन्दा बढी नेपालीहरु मध्ये एक चौथाई जनसंख्या त्यहाँबाट विस्थापित हुने अवस्था भएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई सुझाव दिए।
“यो वर्ष १५–२० लाख नेपाली स्वदेश फर्किने अवस्था छ। विदेशमा भएका नेपालीलाई नआउन भन्न पाइँदैन”, भट्टराईले भने, “नेपालको संविधानले नागरिकलाई देश निकाला गर्न पाइदैन भनिएको छ। विदेशमा भएका नेपालीलाई नआउन भन्नु भनेको देश निकाला गर्नु सरह हो।”
"> संसद्‍मा बाबुरामको प्रश्न- ‘दुई तिहाइ हुँदाहुँदै अरू पार्टी किन फुटाउनुपर्‍यो ?’: Dekhapadhi
संसद्‍मा बाबुरामको प्रश्न- ‘दुई तिहाइ हुँदाहुँदै अरू पार्टी किन फुटाउनुपर्‍यो ?’
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
उनले भने, “सरकारको नेतृत्वमा बसेर राजनीतिक दलहरूको संरक्षण गर्नुपर्ने प्रधानमन्त्रीले आफ्नो पार्टीको बैठकमा राजनीतिक दल फुटाउन अध्यादेश ल्याएको बताउनु नैतिकताको विषय होइन ?"
जेलमा रहेका सांसद रेशम चौधरीलाई छुटाउन पनि भट्टराईले संसदमा माग गरे। निर्वाचित भएर आएको सांसद् जेलमा हुँदा निर्वाचन क्षेत्र जनप्रतिनिधि विहिन बन्ने भन्दै मुद्धा लगाउने हो भने सरकारले अलमल्याउन नहुने बताए।
त्यसैगरी, भट्टराईले विदेशमा रहेका ६० लाख भन्दा बढी नेपालीहरु मध्ये एक चौथाई जनसंख्या त्यहाँबाट विस्थापित हुने अवस्था भएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई सुझाव दिए।
“यो वर्ष १५–२० लाख नेपाली स्वदेश फर्किने अवस्था छ। विदेशमा भएका नेपालीलाई नआउन भन्न पाइँदैन”, भट्टराईले भने, “नेपालको संविधानले नागरिकलाई देश निकाला गर्न पाइदैन भनिएको छ। विदेशमा भएका नेपालीलाई नआउन भन्नु भनेको देश निकाला गर्नु सरह हो।”
प्रतिक्रिया दिनुहोस्