"> सिंहदरबार क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, ४५ जना पक्राउ: Dekhapadhi
सिंहदरबार क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, ४५ जना पक्राउ
काठमाडौं। जबर्जस्ती सिंहदरबार क्षेत्र प्रवेश गर्न खोजेपछि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

हातमा प्लेकार्डसहित पुगेका उनीहरू एकपछि अर्काे भेला भएर भित्र प्रवेश गर्न खोजेपछि त्यहाँ झडप भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामप्रसाद ज्ञवालीले जानकारी दिए।

प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई त्यहाँबाट तितरबितर पारेको उनले जानकारी दिए।

सिंहदरबार क्षेत्रमा भेला भएका र आसपास क्षेत्रका ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबैलाई पुलिस क्लबको हिरासतमा राखिएको छ।

नेपालमा अलपत्र परेका केही चिनियाँ नागरिकहरू आफ्नो देश फर्किन खोजेका छन्। उनीहरूले दूतावासमा गएर पनि घर फर्काइदिन आग्रह गर्दै आइरहेका छन्।

झडपका क्रममा केही प्रहरी पनि घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्