रुकुमपूर्व। रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाले क्वारेन्टाइनमा राखिएका १८४ जनालाई घर पठाएका छन्।
पुथाउत्तरगंगगाका क्वारेन्टाइनमा रहेका १६१ जनालाई १४ दिन क्‍वारेन्टाइनमा राखिएको र कोभिड-१९ को कुनै शंकास्पद लक्षण नदेखिएपछि स्वास्थ्य जाँच गरी घर पठाइएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन्।
अध्ययन तथा रोजगारीका सिलसिलामा देशका विभिन्‍न ठाउँमा पुगेका उनीहरुलाई गाउँपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखेको थियो।
क्वारेन्टाइनबाट घर पठाइए पनि उनीहरुलाई केही समय होम क्वारेन्टाइनमा बस्न भनिएको छ।
यसैगरी  भूमे गाउँपालिकाले पनि क्वारेन्टाइनमा बसेका २३ जनालाई घर पठाएको छ।
विभिन्‍न ठाउँबाट उद्धार गरेर ल्याइएका उनीहरूलाई पनि १४ दिन राखेर घर पठाइएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए। रासस
" /> रुकुमपूर्व। रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाले क्वारेन्टाइनमा राखिएका १८४ जनालाई घर पठाएका छन्।
पुथाउत्तरगंगगाका क्वारेन्टाइनमा रहेका १६१ जनालाई १४ दिन क्‍वारेन्टाइनमा राखिएको र कोभिड-१९ को कुनै शंकास्पद लक्षण नदेखिएपछि स्वास्थ्य जाँच गरी घर पठाइएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन्।
अध्ययन तथा रोजगारीका सिलसिलामा देशका विभिन्‍न ठाउँमा पुगेका उनीहरुलाई गाउँपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखेको थियो।
क्वारेन्टाइनबाट घर पठाइए पनि उनीहरुलाई केही समय होम क्वारेन्टाइनमा बस्न भनिएको छ।
यसैगरी  भूमे गाउँपालिकाले पनि क्वारेन्टाइनमा बसेका २३ जनालाई घर पठाएको छ।
विभिन्‍न ठाउँबाट उद्धार गरेर ल्याइएका उनीहरूलाई पनि १४ दिन राखेर घर पठाइएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए। रासस
"> रुकुमपूर्वमा १८४ जना क्वारेन्टाइनबाट घर फर्किए: Dekhapadhi
रुकुमपूर्वमा १८४ जना क्वारेन्टाइनबाट घर फर्किए
रुकुमपूर्व। रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाले क्वारेन्टाइनमा राखिएका १८४ जनालाई घर पठाएका छन्।
क्वारेन्टाइनबाट घर पठाइए पनि उनीहरुलाई केही समय होम क्वारेन्टाइनमा बस्न भनिएको छ।
यसैगरी  भूमे गाउँपालिकाले पनि क्वारेन्टाइनमा बसेका २३ जनालाई घर पठाएको छ।
प्रतिक्रिया दिनुहोस्